Tag - malika mahat

‘अगस्त्य’ को प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

काठमाडौँ। फागुन १८ गते रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर...

सर्वोत्कृष्ट चलचित्रको उपाधिसहित ‘सतीदेवी’ ले जित्यो ५० हजार नगद

चितवन । ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको...

‘अगस्त्य’ पोस्टरमा सौगातसँगै मलिका

काठमाडौँ । फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १ ’ का मुख्य अभिनेता द्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भए संगै चलचित्रको चर्चा हुन थालेको छ । यसैबिच, यसको निर्माण पक्षले टिजर रिलिजको ३ दिन...

प्रमोद,आशान्त र मलिकाको नाटक `पगला घोडा´को टिजर सार्वजनिक

काठमाडौँ। पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर सार्वजनिक गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो ।...

मलिका र प्रमोदको अभिनय रहने नाटक `पगला घोडा´ पुस १२ गतेबाट

काठमाडौँ। थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ...

निर्देशक सुवेदीको चलचित्र ‘सतीदेवी’ को पोस्टरको चर्चा सर्वत्र

काठमाडौं । सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको पोस्टरमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देखिएकी छिन ।...

सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए।

लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को शुभ मुहर्त संगै छायाँकन सुरु

काठमाडौँ। पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका महत केन्द्रिय भूमिकामा...

‘अगस्त्य’ मा सौगात पछि नाजिर र मलिका फाइनल

काठमाडौँ। दुई च्याप्टरमा निर्माण हुन लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । चलचित्रको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । सोमबार...

‘सतीदेवी’ बन्दै मलिका

काठमाडौँ । अभिनेत्री मलिका महतको मुख्य भूमिका र लक्ष्मण सुवेदीको निर्देशन रहने चलचित्रको नाम ‘सतीदेवी’ राखिएको छ । निर्देशक सुवेदीले चलचित्र विकास बोर्डमा दर्ता गर्दै चलचित्रको नाम सार्वजनिक गरेका हुन् । गोल्डेन स्टेट मुभी केमर्स...

मालिका महत बनिन् सुशान्त खत्रीको ‘सानुमाया’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक सुशान्त खत्रीको स्वरमा रहेको गीतको भिडियो यु ट्युबमा सार्बजनिक भए संगै दर्शक दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाई रहेको छ । सार्बजनिक भएको ५ दिनमा यो समाचार तयार पार्दा सम्म भिडियो यु ट्युब...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.