मालिका महत बनिन् सुशान्त खत्रीको ‘सानुमाया’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुशान्त खत्रीको स्वरमा रहेको गीतको भिडियो यु ट्युबमा सार्बजनिक भए संगै दर्शक दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाई रहेको छ । सार्बजनिक भएको ५ दिनमा यो समाचार तयार पार्दा सम्म भिडियो यु ट्युब ट्रेण्डिङ्ग ६ नम्बरमा छ । भिडियोलाइ झन्डै ७ लाख दर्शकले हेरी सकेका छन् भने ३२ हजार लाइक मिलेको छ ।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ राजिव समरले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोमा गायक सुशान्त र मालिका महत फिचर्ड छन्। एटके मोसन पिक्चर्स मार्फत सार्बजनिक गरिएको भिडियोको निर्माता मनोज बस्नेत हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.