Tag - hello jindagi

‘हेल्लो जिन्दगी’को ‘रिमझिम रिमझिम’ मा विक्रम र दीपिका (भिडियो)

काठमाडौँ। एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’को ‘रिमझिम रिमझिम’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्देशक बोहोराकै शब्द, अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वरमा रहेको हृदयस्पर्शी गीतमा फिल्मका प्रमुख अभिनेता...

‘हेल्लो जिन्दगी’ पछि नयाँ चलचित्रको तयारीमा निर्देशक बोहोरा र अभिनेता बिक्रम

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्र ‘हेल्लो जिन्दगी’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । चैत्र १८ गते प्रदर्शन भएको चलचित्रले बिदेशी चलचित्रका कारण मल्टिप्लेक्समा उल्लेख्य शो नपाए तापनि सिंगल थिएटरमा भने...

‘हेल्लो जिन्दगी’ प्रदर्शनमा

काठमाडौँ। आज शुक्रवारबाट चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । गत हप्ता प्रदर्शनमा आएको साउथ चलचित्र ‘आरआरआर’को दबदबाबीच प्रदर्शनमा उत्रिएको चलचित्रले मल्टीप्लेक्समा औसत शो पाएको छ । देशभरका अधिकांश सिंगल थिएटर भने...

कलाकार रविन्द्र झा र सन्दीप क्षेत्री ‘हेल्लो जिन्दगी’ को प्रमोसनमा

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’ आगामी शुक्रबार अर्थात चैत १८ गते बाट प्रदर्शनमा आउंदैछ । निर्माण पक्षले प्रदर्शनको दुई दिन अघि बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा चलचित्रका दुई अभिनेत्री प्रियंका...

‘हेल्लो जिन्दगी’ को लोकलयको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो ‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले नयाँ गीत ‘झुम्के बुलाकी’ सार्वजनिक गरेको छ । लोकलयको गीतमा बलिउड कोरियोग्राफर विष्णु देवाको कोरियोग्राफी...

‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत सार्वजनिक

काठमाडौँ। चैत्र १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो जिन्दगी’ ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचार तीव्र पारेको छ । यस्तैमा चलचित्रले मंगलबार राजधानीमा एक प्रेसमिट गरि ‘अनौँठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको...

‘हेल्लो जिन्दगी’ को प्रचार प्रसारका लागि स्वदेश फर्किए अभिनेता बिक्रम

काठमाडौं। बेलायत निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशी आफ्नो चलचित्र ‘हेल्लो जिन्दगी’ को प्रचार प्रसारका लागि शुक्रबार काठमाडौं उत्रिएका छन् । उनलाई निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर,सहनिर्मात्री...

‘हेल्लो जिन्दगी’ को गीतमा रोमान्टिक बिक्रम र दीपिका (भिडियो)

काठमाडौं । एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘हेल्लो जिन्दगी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कता कता’बोलको गीतमा चलचित्रका मुख्य कलाकार बिक्रम जोशी र दीपिका प्रसाईलाई फिचर्ड गरिएको छ । गीतको भिडियो बेलायतका रमणीय स्थानमा...

प्रियंका, दीपिका र बिक्रमको ‘हेल्लो जिन्दगी’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी चैत्र ११ गते देशब्यापी प्रदर्शनमा आउने छ । सत्य घटनामा आधारित सामाजिक कथानक चलचित्रमा बिक्रम डि.जोशी...

‘हेल्लो जिन्दगी’ को फरक शैलीको प्रचार प्रसार

काठमाडौं। आगामी चैत्र ११ अर्थात मार्च २५ मा प्रदर्शन हुने चलचित्र ‘हेल्लो जिन्दगी’ ले अहिले प्रचार प्रसारलाई तीव्र पारेको छ । केही दिनअघि फर्स्टलुक पोस्टर सार्वजनीक गरेको एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्रले शनिबार राजधानीको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.