Tag - garima sharma

‘जन्ते बाख्रो’ जेठ २३ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’ को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा...

सौगात र गरिमाको चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त

काठमाडौँ। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको छ । सिनेमाका मुख्य कलाकार सौगात...

‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ । शुक्रबार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ । यो डान्सिङ...

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।...

सिनेमा ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक

काठमाडौँ। आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक टिजरमा प्रेम, रोमान्स, नोकझोंक र विछोडको कथा देखाइएको छ। घनश्याम लामिछानेको निर्देशन...

‘मेरो माया तिम्रो लागि’ भन्दै गरिमालाई फकाउँदै रुपक

काठमाडौंँ । गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज र संगीत गायक डोटेलकै रहेको छ । सेन्टिमेन्ट शैलीमा प्रेमपिडा ब्यक्त गरिएको गीत...

चलचित्र ‘लण्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक गरिमा र कवीर

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको दोस्रो पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु...

‘लन्डन टु पेरिस’ जेठ २५ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको एक पोस्टर रिलिज गर्दै रिलिज मिति...

चुम्मा चपक्कैमा रोमान्टिक गम्भीर र गरिमा (भिडियो)

काठमाडौं । गायक वसन्त थापा र गायिका सुमी पराजुलीको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा...

सचिन रौनियारको ‘औधी माया’ मा गरिमा (भिडियो)

काठमाडौँ। ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । लोक फ्युजन शैलीको सार्वजनिक गीतमा उदय सोताङको शब्द तथा संगीत...

आशिष र सुशीलाको ‘ओ हो नि’ मा गरिमा र प्रभात (भिडियो)

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक गरिएको छ । प्राबिधिक कारण यु ट्युबमा केहि दिन अघि सार्वजनिक गरेर हटाई फेरी सार्वजनिक गरिएको गीतमा शिव हमालको शब्द र संगीत रहेको छ।...

आलिफ खान र रचना रिमालको ‘जाली परदेशी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ सार्वजनिक गरिएको छ । आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको सङ्गीत एवम् सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक...

‘के मान्छौ डर’मा गरिमा र दिनेशको रोमान्स

काठमाडौं । मोडल गरिमा शर्मा र दिनेश तामाङको रोमान्स रहेको गीत ‘के मान्छौ डर’ सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय स्थलमा छायांकन भएको गीतमा प्रेमकथा देखाउन खोजिएको छ । डीपी खनालको शब्द, जीवन ढुंगेलको संगीत रहेको गीतमा...

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुन ५ मा

काठमाडौँ। अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लण्डन टू पेरिस’ ५ फागुनमा प्रदर्शन हुने भएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार गत महिना लण्डन र पेरिसमा छायांकन भएको चलचित्र फागुन ७ गते...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.