काठमाडौं। आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’ को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो।...
Tag - dayahang rai
भदौ २६ गते हरितालिका तीजमा ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउने
काठमाडौं। निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको टाइटल पोस्टरसँगै सिनेमा आगामी भदौ २६ गते, नारीहरूको महान पर्व...
‘मितज्यू’ को ‘गैराघरे काँइली’ गीत सार्वजनिक, दयाहाङ,सौगात र तेरियाको छमछमी
काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार उक्त गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र...
दयाहाङ र सौगातको चलचित्र ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। गणतन्त्र दिवसको अवसर पारेर आगामी वर्षको जेठ १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री तेरिया मगरलाई प्रमुख...
दयाहाङ, सौगात र तेरियाको ‘मितज्यू’ छायांकनमा
काठमाडौं । निर्देशक अनिल बुढा मगरको दोस्रो चलचित्र ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको...
‘मिरमिरे’मा दयाहाङ राईकी छोरी बनेकी शाइसा गौचनको अभिनयले छोयो दर्शकको मन
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक ट्रेलरमार्फत चलचित्रले दर्शकमाझ भावनात्मक प्रभाव छाड्न थालेको छ, जहाँ अभिनेता दयाहाङ राईसँगै एक बाल...
‘मिरमिरे’ : बुवा–छोरीको सम्बन्धभित्र लुकेको अभिभावकीय सपना
काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’लाई बुवा–छोरीको सम्बन्धमार्फत सन्तानप्रति अभिभावकले देख्ने भविष्य र मौन भावनाको कथा भएको बताएका छन्। छोरीसँग आफ्ना पीडा र चिन्ता लुकाउँदै बुवाले देखाउने बनावटी खुसी नै ‘मिरमिरे’को...
‘मिरमिरे’ को शीर्ष गीतमा त्रिकोणात्मक प्रेमकथा
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ । सार्वजनिक गीत ‘मिरमिरे भो’मा को...
दर्शकको भावनामा छुन तयार ‘मिरमिरे’
काठमाडौं । पछिल्ला वर्षमा नेपाली बक्स अफिसमा परिवारका सदस्यबीचको भावनात्मक सम्बन्धमा बनेका फिल्मले लगातार सफलता पाइरहेका छन्। ‘पूर्णबहादुरको सारङ्गी’ र ‘परान’ दुवैले बाउ–छोराको सम्बन्धलाई केन्द्रमा राख्दै ऐतिहासिक कमाइ गरे। यी...
दयाहाङ र प्रकाशको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ...
‘जारी २’ को नयाँ गीत सार्वजनिक
काठमाडौँ। सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’ मा मनोज थापा मगरको संगीत कम्पोज...
दयाहाङ र विजयको चलचित्र ‘वरिष्ठ बलराम’ ले पाँच दिनमा कमायो दुई करोड
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि...
‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । कार्तिक २१ गते प्रदर्शनमा आउने प्रतिक्षित सिनेमा ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक फुटेजले दयाहाङ राईलाई च्याब्रुङ वादकको नयाँ रूप–रंगमा प्रस्तुत गर्छ। पहिला छोरीको जन्मपछि उत्पन्न...
‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ आजदेखि प्रदर्शनमा
काठमाडौं । भाइटीकाको शुभअवसर पार्दै आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्, ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’। ‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा कथा र सम्पादन पनि निर्देशक पौडेलकै रहेको छ भने...


