Tag - celebritynepal.com

‘जात्रा’सँग कथा मिलेको विषयमा बलिउड निर्देशकले दिए स्पष्टिकरण

एजेन्सी । ४ वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रा’सँग बलिउड फिल्म ‘लुटकेस’को कथावस्तु मिलेको आरोपबारे लुटकेसका निर्देशक राजेश कृष्णन पहिलो पटक बोलेका छन् । उनले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा यसबारे...

आश्माको मायामा सरोज छक्क ! (भिडियो)

सेलिब्रेटी नेपाल। गीत लेखेरै गिनिज अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ गीत छक्कै परें…को भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा बिष्णु भट्ट र बिना भट्टराईको स्वर रहेको छ ।...

सञ्चारकर्मी गीताको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक

सेलिब्रेटी नेपाल। हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै...

बसन्त र शान्ति श्रीको ‘बनैमा मजुर’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। बसन्तको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ । गीतमा सापकोटा संगै गायीका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ । लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्।...

मौलिक तीज गीत ‘आँगनिमा’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा रहेको तिज गीत ‘आँगनिमा’ सार्वजनिक गरिएको छ । डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीतमा शब्द तथा...

स्वस्तिमा र रन्जीतको ‘मस्तै मस्तै’ सार्वजनिक (भिडियो)

’ सेलिब्रेटी नेपाल। सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै’सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द, सुबाष भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।...

अमिताभ बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि परीक्षणका क्रममा कोरोना संक्रमित भएको पाइएपछि १२ दिनदेखि मुम्बइको नानावटी अस्पतालमा उपचाररत अमिताभको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । यद्यपि...

शम्भु र अञ्जुको ‘एनी हौ आँखैमा झलझली’ [भिडियो]

काठमाडौं। ‘चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें …,’जस्ता चर्चित गीतका गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ। पूर्वेली लोक गीतका बादशाहका रुपमा समेत चिनिने शम्भुले ‘एनी हौ आँखैमा झलझली’बोलको गीत ल्याएका हुन्।...