Tag - barsha shiwakoti

‘माग्ने राजा’ को शनिवार हाउसफुल व्यापार

काठमाडौँ। निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र ‘माग्ने राजा’ ले प्रदर्शन सुरु गरेलगत्तै अपेक्षित सफलता हासिल गरेको छ। शुक्रबार बिहानको शोमा औसत दर्शक तान्न सफल भएको यो चलचित्रले मध्यान्हदेखि भने हाउसफुल प्रदर्शन कायम...

‘गोबर गणेश’को शुभ मुहूर्त सम्पन्न, छायांकन सुरु

काठमाडौं। हास्यप्रधान नेपाली चलचित्र ‘गोबर गणेश’ को मंगलबार काठमाडौंको म्हेपी मन्दिरमा विशेष पूजा गर्दै शुभ मुहूर्त गरिएको छ। शुभमुहूर्त कार्यक्रममा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित मुख्य कलाकारहरूको बाक्लो उपस्थिति...

यादवकुमार भट्टराईको ‘झिल्को’ टिजरमा मोबाइल एडिक्सनको चिरफार

काठमाडौं । ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले...

भोली शुक्रवारबाट देशभर रिलिज हुने ‘मोदीबेनी’ को प्रिमियर

काठमाडौं। यही शुक्रवारबाट देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार...

‘मोदीबेनी’ का कलाकारहरू द्वारा बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ

काठमाडौं। श्रावण १८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’ का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स...

रानीको ‘हरपल’ मा वर्षा र जीवन (भिडियो)

काठमाडौँ। नायिका वर्षा सिवाकोटीलाई मोडल जीवन आचार्यको यादले सताएको छ । तर, यो रियल लाइफमा भने होइन । गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ बोलको गीतमा वर्षा जीवनको यादमा तड्पिएकी हुन् । अरुण तिवारीको शब्द रहेको गीतमा बिक्रम...

‘ए साथी सुन’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज डेट सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ । यो...

‘बीर विक्रम २’ को हिन्दी हिन्दि डब फिल्म रिलिज (पुरा चलचित्र)

काठमाडौँ। नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी डब यु ट्युबमा रिलिज गरिएको छ। हिन्दि भर्सनको ट्रेलर केहि दिन अघि मात्रै सार्वजनिक गरिएको थियो । ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको हिन्दि भर्सन फुल मुभी ओएसआर इन्टरनेसनल...

पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मनसँग मन’ को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको...

‘मनसँग मन’ को गीत सार्वजनिक, रोमान्टिक बने पुष्प र बर्षा

काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । ‘सहि दिउँला’ बोलको गीतमा रोहन हिङ्ग्माङ्ग र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखारेलको संगीत र मुक्त उदाशको शब्द रहेको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन्...

विकाश राणाको ‘शैलुङ्ग’मा राजेश हमाल र वर्षा सिवाकोटी (भिडियो)

काठमाडौँ। समाजसेवी तथा उद्योगपती गायक विकाश राणाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘शैलुङ्गको चिसो चिसो बतास’बोलको गीतमा सशी बिक्रम थापा र केशव राज चौलागाईंको शब्द तथा संगीत रहेको छ।...

मिलनको ‘वीर विक्रम २’ हिन्दि भाषामा पनि

काठमाडौं। कुनै समय नेपाली चलचित्रको छायांकन पछि त्यसको पोस्ट प्रोडक्सनको काम भारतको मुम्बईमा गरिन्थ्यो । अहिले सबै काम नेपालमा नै हुन्छ । पछिल्लो समयमा नेपालमा निर्माण भएका केही चलचित्रले भारतमा प्रदर्शनको प्रयास गरिरहेका छन् ।...

चैत्र २७ मा देशभरका हलमा ‘श्री’

काठमाडौं। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य...

बर्षाको ‘ए साथी सुन’ को छायाँकन सुरु

काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै चलचित्रको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.