Tag - actor paul shah

सिनेमाघरमा दुई नेपाली चलचित्रको भिडन्त : ‘मोहर’ र ‘सिटामोल’ रिलिज

काठमाडौं। नेपाली बक्स अफिसमा यस साता दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ‘मोहर’ र ‘सिटामोल’। वर्षको पहिलो त्रैमासिकमा ‘ऊनको स्वीटर’ बाहेक अन्य फिल्महरूले खास व्यापार गर्न नसकेको पृष्ठभूमिमा आएका यी चलचित्रहरूप्रति दर्शक र...

‘मोहर’को वियोगान्त गीतमा पोखिए पल, नीति र बेनिशाको पीडा

काठमाडौँ। साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक गरिएको छ। वियोग भावले भरिएको यस गीतमा थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर, प्रभा बर्तौलाको शब्द र...

‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

काठमाडौँ। फागुनको १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य...

‘मायाबी’ को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, १ नम्बर ट्रेन्डिङमा

काठमाडौँ। फिल्म ‘मायाबी’को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । ३ दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरले १२ लाख भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको सिनेमा सेक्सन अन्तरगतको १ नम्बर ट्रेन्डिङमा छ ।...

पलको लागी ‘रावायण’ को क्यारेक्टर ड्रिम क्यारेक्टर

काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल...

आर्यन, प्रदीप र पलको चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक

काठमाडौं। वर्ष २०८१ को लागि प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। शुक्रवार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा...

‘पुजार सार्की’ मा पल शाहको पात्र कस्तो होला ?

काठमाडौं। पछिल्लो समय नेपाली चलचित्र जगतमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को व्यापक चर्चा भइरहेको छ । यसैबिच निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो...

अभिनेता आर्यन,प्रदीप र पल एकै चलचित्रमा

काठमाडौँ। अभिनेता पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो । चलचित्र ‘पुजार सार्की’ लाई विकास...

बिक्रमको ‘गर्लफ्रेण्ड छोडें मैंले’ मा पल (भिडियो )

गायक तथा कलाकार बिक्रमजंग शाह र टिका पुनको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गर्लफ्रेण्ड छोडें मैंले’ बोलको गीतमा शब्द तथा संगीत यज्ञ बिकको रहेको छ। रोमाण्टिक गीतको भिडियोमा मोडल तथा अभिनेता...

४६ वर्षपछि फेरी आयो ‘नाच्देउ मैच्याङ’

काठमाडौं । गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक गरिएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई...

अभिनेता पललाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिकमाथि यौन दुराचार गरेको अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई...

बाल यौन दुरुपयोगको कसुरमा अभिनेता पललाई साढे २ बर्ष जेल सजाय

काठमाडौं। अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतलेसाढे २ बर्ष जेल सजाय तोकेको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् । न्यायाधीश यज्ञप्रसाद आचार्यको...

पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पाेखरामा पुनरावेदन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.