Tag - actor paul shah

अभिनेता आर्यन,प्रदीप र पल एकै चलचित्रमा

काठमाडौँ। अभिनेता पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो । चलचित्र ‘पुजार सार्की’ लाई विकास...

बिक्रमको ‘गर्लफ्रेण्ड छोडें मैंले’ मा पल (भिडियो )

गायक तथा कलाकार बिक्रमजंग शाह र टिका पुनको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गर्लफ्रेण्ड छोडें मैंले’ बोलको गीतमा शब्द तथा संगीत यज्ञ बिकको रहेको छ। रोमाण्टिक गीतको भिडियोमा मोडल तथा अभिनेता...

४६ वर्षपछि फेरी आयो ‘नाच्देउ मैच्याङ’

काठमाडौं । गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक गरिएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई...

अभिनेता पललाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिकमाथि यौन दुराचार गरेको अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई...

बाल यौन दुरुपयोगको कसुरमा अभिनेता पललाई साढे २ बर्ष जेल सजाय

काठमाडौं। अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतलेसाढे २ बर्ष जेल सजाय तोकेको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् । न्यायाधीश यज्ञप्रसाद आचार्यको...

पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पाेखरामा पुनरावेदन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.