काठमाडौँ। गायक कमल विरही आवाजमा रहेको ‘कालो कालो बालले’ गीतको भिडियो सार्वजनिक गरिएको छ । दिपक बरालको शब्द तथा कमल विरहीको संगीत रहेको गीतमा प्रेमी प्रेमीका विचको सम्वादलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी...
Category - Videos
‘पिरती नलाम मयाँ मन पोल्छ’ सार्वजनिक
काठमाडौं। ‘पिरती नलाम मयाँ मन पोल्छ’को अफिसियल भिडियो सार्वजनिक गरिएको छ । यो गीतको टुक्का छोटो समयमै टिकटकमा भाइरल भएको थियो । बिहीबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द कोरेका हुन् विमल अधिकारीले। गीतमा अर्जुन...
पलको ‘दिल कमाल भो’
काठमाडौं। नायक पल शाह र नायिका वर्षा राउत अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रमेश बानियाको शब्द/संगीत तथा स्वरमा ‘दिल कमाल भो’ बोलको गीत सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीको गीतलाई एरेन्ज भने यम थापाले गरेका हुन् ।...
दश गायक गायिकाको आवाजमा ‘इनफ इज इनफ’ (भिडियो)
काठमाण्डौ। देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ । कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ । सत्ताका लागि लुछाचुडी...
सजक चुडालको ‘चिठ्ठी’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक सजक चुडालको आवाजमा रहेको ‘चिठ्ठी’ बोलको गीत सार्बजनिक गरिएको छ । माया र प्रेममा देखिएको केहि भाबहरुलाई निर्देशक दिलिप समनले भिडियोमा समेट्ने प्रयास गरेका छन्। सार्वजनिक गीतमा शब्द कृष्ण...
कन्काईष्ट राईको पहिलोटक थ्रिडि भर्सन अडियो सार्वजनिक
सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नेपालमै पहिलापटक थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ । अर्जुन पौडेलको शब्द...
रानाकाे गीतमा एलिस र अस्मिताकाे प्रेम
सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक ज्यान रानाकाे स्वरमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक गरिएको छ । छातिभित्र बाेलमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । गीतमा किरण कुमार उप्रेतिकाे शब्द र पुष्कर सुनुवारकाे संगीत तथा संगीत...
हाँस्य शृंखला ‘श्रीमती जिन्दावाद’ युट्युबमा
सेलिब्रेटी नेपाल,काठमाडौँ। यतिबेला हांस्य सिरियलहरूले राम्रो दर्शक पाई रहेको अबस्थामा अर्को हांस्य सिरियल आउने भएको छ । हांस्य र पारिवारिक रूपमा निर्माण गरिएको यो सिरियल १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियौ ।...
खेल तथा खेलाडीको कथा समेटेर वेब सिरिज ‘अफ साइड’ (भिडियो)
सेलिब्रेटी नेपाल,काठमाडौँ। कोभिड १९ कोरोना भाइरसको कारण यति बेला विश्व भरको जनजीवन प्रभावित बनेको छ। नेपालमा पनि कोरोनाको प्रभावले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको छ। मनोरंजन तथा खेल क्षेत्र झन् ठुलो मारमा परेको छ। नेपाली...
दिनेशको रोमान्टिक ‘साँझ’मा निराजन र सृष्टि (भिडियो)
सेलिब्रेटी नेपाल,काठमाडौँ। लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ चलचित्रको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । तर, सरकारले लकडाउन...
मेनुकाको ‘कपाल दाह्रि’ सार्वजनिक
सेलिब्रेटी नेपाल,काठमाडौँ। गायिका मेनुका पाैडेलकाे स्वरमा रहेकाे ‘कपाल दाह्रि’ बाेलकाे गीतकाे अडियाे भर्सन सार्वजनिक भएकाे छ । सार्वजनिक गीतमा लिलाधर मिश्रकाे शब्द राज खडकाकाे संगीत र अशाेक राईकाे संगीत संयोजन रहेकाे...
नेपाल आइडल प्रतिस्पर्धी मेघाको पहिलो अफिसियल गीत सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल,काठमाडौं । नेपाल आइडल सिजन ३ की प्रतिस्पर्धी ‘गोल्डेन माइक’ होल्डर मेघा श्रेष्ठको पहिलो अफिसियल गीतको भिडियो सार्वजनिक गरिएको छ। लोकेश बज्राचार्याको शब्द संगीतमा रहेको ‘पोल्छ’ बोलको गीतमा मेघाको आवाज...
विनोदको राष्ट्र प्रेम र रास्ट्रियता बोकेको ‘कालापानी'(भिडियो)
सेलिब्रेटी नेपाल,काठमाडौं । गायक विनोद ढकालको स्वर, शब्द तथा संगीत रहेको गीत ‘कालापानी’ को भिडियो सार्वजनिक गरिएको छ । उनले यो गीत शास्त्र ब्याण्डमार्फत ल्याएका हुन् । होमवर्क रेकर्डस नेपालको प्रस्तुतिमा निर्माण भएको भिडियोमा...
एलिना र बिवेकको ‘डल्ली’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल,काठमाडौं। गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा शब्द, संगीत तथा भिडियो निर्देशन...





