Category - Videos

अस्ट्रेलियामा बनेको ‘मोक्ष’को ट्रेलर सार्वजनिक

काठमाडौं । अस्ट्रेलियामा निर्माण गरिएको नेपाली साइन्स फिक्सन फिल्म ‘मोक्ष (Mokshya)’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ । सुबर्ण पौडेलको लेखन...

पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी वैशाख २५ गते (मे ८) देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा आयोजित कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।  ...

‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, विवाह र सम्बन्धको जटिल कथा प्रस्तुत

काठमाडौं । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।...

‘रोल नं १’को टाइटल गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक भएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमाको टाइटल सङ रिलिज भएको हो । टाइटल सङमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली...

‘लालीबजार’ ट्रेलर सार्वजनिक, वादी समुदायको मर्मस्पर्शी कथा उजागर

काठमाडौं । सीमान्तकृत वादी समुदायको मर्मस्पर्शी कथा प्रस्तुत गर्ने कथानक फिल्म ‘लालीबजार’ को ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ । ३ मिनेट रनटाइमको ट्रेलरले कथावस्तु, चरित्र चित्रण, मुड र केन्द्रीय द्वन्द्वबारे प्रकाश...

३८० कलाकारसहित ‘साहु बा’ ट्रेलर सार्वजनिक, एक्सन र बदलाको कथा

काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको सिरिजको ट्रेलर आइतबार रिलिज गरिएको हो। १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथा ‘क्राइम, एक्सन र...

राम लामा अविनाशीको ‘क्यार्‍यो कुन्नि तानसेन बजारले’ सार्वजनिक

काठमाडौँ। कृष्ण पौडेलको निर्देशनमा बनेको नयाँ गीत ‘क्यार्‍यो कुन्नि तानसेन बजारले’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राम लामा अविनाशीको शब्द रहेको गीतमा विशाल राई र ममता गुरुङको स्वर सुन्न सकिन्छ। विकास...

‘परालको आगो’को ‘निम्तो सुपारी’ सार्वजनिक

काठमाडौं।  लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । सत्य–स्वरुपको संगीत रहेको गीतमा सत्य र मेलिना राईको स्वर छ भने शब्द सुरेन्द्र रानाको रहेको छ । गीतमा...

‘मालती मंगले’को टिजर सार्वजनिक

काठमाडौं । वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्मको टिजरले ग्रामीण परिवेशमा आधारित प्रेमकथाको झल्को दिएको छ । ओएसआर डिजिटलमार्फत...

सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक

काठमाडौँ । गायिका तथा सर्जक सारिका घिमिरे ले आफ्नो चर्चित गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि यसको दोस्रो संस्करण ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गरेकी छन् । सारिकाकै शब्द, संगीत र स्वर रहेको यस गीतमा मनोज...

अमेरिकामा रहेका चिकित्सक दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक

काठमाडौँ। अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले रोमान्टिक गीत सार्वजनिक गरेका छन्। सुरेश बस्नेतको स्वरमा रहेको ‘सधैं साथमा तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। ‘दुई मुटु, एक...

‘मितज्यू’को ‘गैराघरे काँइली’ ६ दिनमै १० लाख भ्युज पार

काठमाडौं । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ले युट्युबमा छोटो समयमै उल्लेख्य दर्शक पाएको छ। सार्वजनिक भएको ६ दिनमै गीतले १० लाखभन्दा बढी भ्युज पार गरेको हो। हालसम्म गीतले ११ लाखभन्दा बढी भ्युज...

मेमिसा घलेको कौडा गीत ‘निदरी’ मा पल र रस्मिताको नृत्य

काठमाडौं । युकेलाई कर्मथलो बनाएपनि नेपाली गीतसंगीतमा सक्रिए गायिका मेमिसा घलेको कौडा गीत निदरी सार्वजनिक गरिएको छ । गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि डिआरकै रहेको छ । गीतको निर्माता...

रामकृष्ण र सुशीलाको आवाजमा ‘तिमीसँग’ सार्वजनिक

काठमाडौं। गायक रामकृष्ण ढकाल र गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा सजिएको नयाँ गीत ‘तिमीसँग’ सार्वजनिक गरिएको छ। डिपी खनालले शब्द भरेको यस गीतमा शंकर थापा ‘स्माइल’को संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको छ। गीतसँगै...

Copyright © 2012 - 2026 | All Right Reserved.