Category - Videos

पवन र प्रियाको झुमा सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रेम अनि पारिवारिक कथा बस्तुमा निर्माण भएको गायक पवन के.सी अनि गायिका प्रिया भण्डारीको आवाजमा रहेको “गुन्यु चोली लायौ झुमा दियौ नजर” नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा...

नेपाल आइडलले खोज्न नसकेको एउटा अद्भभुत गायन प्रतिभा (भिडियो)

हाल एपी १ टेलिभिजनबाट प्रस्तुत कार्यक्रम नेपाल आइडलले खोज्न नसकेको एउटा अद्भभुत गायन प्रतिभालाई हामीले आज प्रस्तुत गरेका छौ। हेर्नुस यी बालकको मनछुने आवाजमा ‘हजार सपनाहरुको माया लागेर आउँछ’। हेर्नुस भिडियो

सिंगल छु तर म सबैलाई भन्दै हिडदिन मोडल सुप्रिया कटुवाल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पांचथर जिल्लामा जन्मेकी मोडल तथा एक्टर सुप्रिया कटुवालले सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। चलचित्र कुसुम मार्फत नेपाली चलचित्रमा प्रवेश गरेकी सुप्रियाले हालै साँढे सात नामक चलचित्रमा...

निराजनको दिलमा केकी बसेपछि (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ दैनिक रुपमा थुप्रै म्युजिक भिडियोहरु छायांकन भई रहेको हुन्छ त्यस्तै दैनिक नयाँ नयाँ म्युजिक भिडियो सार्बजनिक पनि भई रहेको हुन्छ । कति भिडियोहरु आएको दर्शकहरु लाइ थाहा नै हुन्न कतिले भने दर्शकको राम्रो...

पहिलो भनेको पहिलो नै हुन्छ सायद २ दोस्रो भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र हरुको पनि सिक्वेल बनाउने लहर नै चलेको छ भन्दा फरक पर्दैन करिब करिब ८ बर्ष पहिले बनेको चलचित्र सायदको को नाममा पनि सायद २ बनेको छ   दुर्गिश फिल्म्सको प्रस्तुति तथा पुष्पराज टि न्यौपानेको...

एक्सन नायक बिराज भट्ट राजा बन्ने (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नायक बिराज भट्ट एक्सन नायकका रुपमा चिनिन्छन उनले अभिनय गरेका चलचित्रहरु किस्मत,अर्जुनदेव,बाटुली,दोस्ती ,सिलसिला लगाएत दर्जनौ चलचित्र हरुले राम्रो ब्यापार गर्न सफल छन् । पछिल्लो समय बिराज भोजपुरी चलचित्र...

मेलिना राइको नयाँ भिडियो मेरो रंग सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली गीत संगीत आज भोलि सुन्ने मात्र नभई हेर्ने भएको छ । आज भोलि गीत बनाउन भन्दा भिडियो बनाउन धेरै मेहनत र खर्च गर्ने गरिन्छ । भिजन नेपाल फिल्म्स एण्ड इन्टरटेन्मेण्टले गायिका मेलिना राइ को आवाजमा रहेको...

ब्यस्त नायिका प्रियंका र नव नायक आकाशको बाजी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अहिलेकी व्यस्त नायिका प्रियंका कार्की हाल दुइ वटा चलचित्रको काममा ब्यस्त छिन् । हालै मात्र छक्का पन्जा २ को छायांकन सकेकी प्रियंका हाल फाटेको जुत्ताको छायांकनमा व्यस्त छिन । उनि व्यस्त हुँदा हुँदै पनि...

चलचित्र लाल्टिनको ‘व्हिस्की’ यस्तो छ भिडियो

सेलिब्रेटी नेपाल काठमाडौँ जेष्ठ २६ गते प्रर्दशन हुने चलचित्र ‘लाल्टिन’ टिम यति बेला प्रचारप्रसारको क्रममा रहेको छ । यहि क्रममा चलचित्रको ‘व्हिस्की’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा बिनोद...

चस्मा वालाको कभर भिडियो बनाउने लाइ ५० हजार पुरस्कार

सेलिब्रेटी नेपाल काठमाडौँ विकास सुवेदीको निर्देशनमा बनेको ‘चस्मा वाला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ । भिडियोमा ‘नेपाली ठिटोज टिम’ ले अभिनय गरेको...

भीमको भिडियोमा प्रियंका र निराजनको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौँ सुगम संगीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो लिएर दर्शक माझ आएका छन् । रोमान्टिक शैलीको उक्त गीतको म्युजिक भिडियोमा...

विशालको मायामा अर्जुन र अस्मिता(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सेलिब्रेटी नेपाल काठमाडौँ गायक विशाल निरौलाको स्वरमा रहेको मेरो माया वोलको गीत भिडियो सार्वजनिक गरिएको छ । संगस नेपालको यु ट्युब मार्फत सार्बजनिक भिडियोमा अर्जुन तामाङ र अस्मिता जुरेलीको अभिनय रहेको छ...

सुरजको ठुम्कामा रन्जु र म्याण्डीको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय चलचित्र पत्रकारहरुले निर्देशनमा हात हाली रहेका छन् केहि चलचित्र पत्रकार हरुले चलचित्र निर्देशन गरि सकेका छन् भने केहिले म्युजिक भिडियोको निर्देशन गरि रहेका छन् लामो समय देखि चलचित्र...

आकाशको लिखा ढाडी हेरिदिने कोही छैन (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ ‘थाक्रो काँइयो झम्कना, लिखा ढाडी चम्कन,हेरिदिने कोही छैन…’ शब्दमा एक्स्ट्रा पन भएको गीत लाइ दर्शक मन पराइ रहेका छन् । आकाश गोर्खालीको आवाजमा रहेको भिडियोको यु ट्युबमा मिश्रित कमेन्ट आइ रहेको छ । कसैले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.