बिष्णु माझीको तीज गीत भिडियोमा बिनुको उत्कृस्ट नृत्य


सेलिब्रेटी नेपाल काठमाडौँ

‘बिष्णु माझीको नयाँ तीज गीत ‘अरेली काँडैले’को भिडियो सार्वजनिक भएको छ। सपना म्युजिक प्रा.लि.ले सार्बजनिक गरेको ‘पुतलीको भट्टी–१३’नाम दिईएको गीतको केही दिनअघि अडियो सार्वजनिक भएको थियो । सुन्दरमणि अधिकारीको शब्द संगीत रहेको गीतको भिडियो लाइ शिव विकले निर्देशन गरेका हुन् भने शम्भु चालिसेले छायांकन तथा सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोमा बिनु सुवेदीको अभिनय रहेको छ । पछिल्लो समय सार्बजनिक भएका तीज भिडियो हरुमा यो भिडियो उत्कृस्ट बनेको छ । मोडल बिनु सुबेदीले भिडियोमा राम्रो काम गरेकी छिन उनको नृत्य उत्कृस्ट छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.