हट सुरबिना कार्की लाई देखेर किन लजाए पुरुषोत्तम ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक डीजराज पौडेलको स्वरमा रहेको लजाई लजाई चोरी चोरी बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गायक स्वयम पौडेलको संगीत रहेको गीतमा अशोक बिस्टको शब्द रचना रहेको छ । सेलिब्रेटी नेपालको अफ़िसिएल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । निर्देशक कृष्ण पौडेलले निर्देशन गरेको भिडियो लाइ प्रकाश गुरुङले छायांकन गरेका हुन् भने निर्देशक कृष्ण पौडेलले नै सम्पादन गरेका छन् पोखराको रमणीय दृश्य हरुमा छायांकन गरिएको भिडियोमा हट नायिका सुरबिना कार्की लाइ हट अबतारमा प्रस्तुत गरिएको छ सुरबिना लाई हट रुपमा देख्दा नायक तथा मोडल पुरुषोत्तम कार्की लजाएका छन् भिडियोमा सुरबिना र पुरुषोत्तमको साथमा मिलन दाहाल,बलराम भुर्तेल र सागर श्रेष्ठको अभिनय रहेको छ ।