सेलिब्रेटी नेपाल। वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले अगस्ट...
Category - Featured
साम्राज्ञी र आनासँग मनिषको जोडी
काठमाण्डौ। नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ चलचित्रमा ‘प्रेम गीत ३’ का अभिनेता मनिष राउतले काम गर्ने भएका छन् । आफ्नो पहिलो चलचित्र रिलीज नहुँदै राउतले अर्को चलचित्रमा काम गर्न लागेका...
सहरिया भरिया बनेका विपिन
काठमाडौं। सहरिया भरियाको दिनचर्या समेटिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीलाई भरियाको भूमिकामा फिचरिङ गर्दै ‘डर छैन’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । हरेक चलचित्रमा नयाँ क्यारेक्टर खोज्ने र त्यसलाई...
एकनारायणलाई करिअरकै प्रिय र उत्कृष्ट लाग्ने त्यो गीत
काठमाडौं। गीतकारको सम्पत्ति भनेकै गीत हो । गीत जन्माउन गीतकारको भूमिका महत्वपूर्ण हुने गर्छ । त्यसो त गीतकारलाई आफूले सिर्जना गरेका सबै गीत मन पर्छन्। राम्रा लाग्छन् । त्यो स्वभाविकै हो । लोक तथा आधुनिक गीतका क्षेत्रमा एकनारायण...
३६ वर्षका भए आर्यन सिग्देल
काठमाडौं। नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देलको आज जन्मदिन। आर्यनको जन्म सुर्खेत जिल्लामा अगष्ट ५, १९८४ मा भएको थियो। यस आधारमा आर्यनले आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन्। आर्यनलाई थुप्रै चलचित्रकर्मी तथा शुभचिन्तकले...
‘बारपाकी माया २’मा प्रितमले अनुतालाई बुढी बनाउने !
काठमाडौ । यतिबेला नेपाली चलचित्र ‘बारपाकी माया २’ टिम नायक नायिकाको खोजीमा लागेको छ । चलचित्रमा अभिनय गर्न चाहनेले अडिसनमा सहभागी हुन भन्दै निर्माण टिमले गत हप्ताबाट अडिसन खोलेको थियो । धेरै जनाले अनलाइन फर्म भरेका...
पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)
काठमाडौँ। कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै...
संचारकर्मी आचार्यको निर्देशनमा बन्ने भो ‘सम्बन्ध’
काठमाडौँ। लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरु गरेका छन् । यही क्रममा...
‘जात्रा’सँग कथा मिलेको विषयमा बलिउड निर्देशकले दिए स्पष्टिकरण
एजेन्सी । ४ वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रा’सँग बलिउड फिल्म ‘लुटकेस’को कथावस्तु मिलेको आरोपबारे लुटकेसका निर्देशक राजेश कृष्णन पहिलो पटक बोलेका छन् । उनले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा यसबारे...
मिलनको निर्देशनमा दयाहाङको ‘बल्ल बल्ल भेट भो’ [भिडियो]
काठमाडौं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । भिडियोहरु सार्वजनिक भईरहेका छन् । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त...
आलोचनापछि रामजी खाणँले युट्युवबाट तीज गीत हटाए
काठमाडौं। लोकदोहोरी गायक तथा मोडल रामजी खाणँको गायन तथा अभिनय रहेको ‘सबै राजा, सबै दादा’ बोलको तीज गीत युट्युबबाट हटाईएको छ । गीत तीजको मर्मविपरित रहेको र एउटा स्थापित कलाकारबाट यस्तो सिर्जना नसुहाउने भन्दै आलोचना भएको थियो ।...
‘प्रेम गीत ३’ रिलिज नहुँदै नयाँ चलचित्रमा छानिए मनिष
काठमाडौं। क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलिज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ । प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड चलचित्रमा ‘प्रेम गीत ३’का अभिनेता...
टिकटक स्टारहरुको ‘ठिक छैन है चाला’सार्वजनिक [भिडियो]
सेलिब्रेटी नेपाल। कोरोना कहर कम भएसंगै नेपाली गीत संगीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ‘ठिक छैन है चाला’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा सामाजिक...
नायिकाद्वारा आत्महत्याको प्रयास, अस्पतालमा भर्ना
साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको...

