Category - E-News

निताको ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा

काठमाडौँ। नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ । भोली बिहीबारबाट सिनेमा अष्ट्रेलियावाइड रिलिज हुने भएको हो । सिनेमाको अष्ट्रेलिया रिलिज युनाइटेड सिनेमाज र भिलेज सिनेमाले...

‘पुष्पा २’ को गीत ‘किसिक’ सुनेर दर्शक रिसाए

हिन्दी गीत सुनेर दर्शकले भने- यस्तो गीत सुनेर चप्पलले हान्छन् एजेन्सी। अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतीक्षित फिल्म ‘पुष्पा २ : द रूल’ को गीत ‘किसिक’ हालै सार्वजनिक गरिएको छ। पहिलो फिल्म...

‘नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सब’ मा सहभागिताको लागी आव्हान

काठमाडौं। ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ मा सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजकले आव्हान गरेको छ । यो महोत्सब आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुनेछ । कलेज अफ...

बेगमको ‘गाह्रो छ हो’ थप परिमार्जन भएर दोश्रो सिजन आउंदै

काठमाडौँ । हाँस्य टेलिसिरियल ‘गाह्रो छ हो’ को सिजन २ प्रसारण हुने भएको छ । सोमबार काठमाडौंको अनामनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रोमो सार्वजनिक गरियो । सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना...

नेपाली निर्माताको हिन्दि फिल्म प्रचारको लागी मिथुनका छोरा मेमो नेपाल आउने

काठमाडौँ। नेपाली निर्माता राजेश शाक्यको लगानीमा हिन्दि फिल्म ‘ओए भूतनी के’ निर्माण सम्पन्न भएको छ। हरर जनराको फिल्म क्रिसमसको अवसर पारेर डिसेम्बर २५ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ। मिथुन चक्रवर्तीका छोरा मिमो...

सौगातको‘बम बहादुर’को टिजर संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं। अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै यस चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो चलचित्र नेपाल र भारतमा एकै दिन रिलिज हुँदैछ ।...

विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ वैशाख २६ गते

काठमाडौं । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका...

पल र दिपिकाको ‘मायावी’ अब फागुन १४ गते

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईको मुख्य भूमिका रहेको सिनेमा ‘मायावी’को प्रदर्शन मिति हेरफेर भएको छ । गत कात्तिक १५ गतेबाट पोस्टपोण्ड भएर पुष २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब फागुन १४ गते...

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो। डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी...

सबिन, पूर्ण र जोनसहित हजारौं दर्शक झुमे ‘सुम्निमा पारुहाङ साँझ’ मा

धरान। शुक्रबार साँझ पूर्वको सांगीतिक हब धरानको रङ्गशालामा अभूतपूर्व उत्साहका साथ ‘सुम्निमा पारुहाङ साँझ २०८१’ सम्पन्न भयो। कार्यक्रममा स्थानीय, राष्ट्रिय, र छिमेकी देश भारतका दर्शकहरूको व्यापक उपस्थिति देखियो। भारतको...

‘परालको आगो’ मा सुहाना अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’ मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले...

चलचित्र विकास बोर्डद्धारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान

काठमाडौं । चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचारसचिव राधिका अर्यालले बुधबार विकास बोर्डको हलमा आयोजित...

‘अग्निदहन’ को राजधानीमा प्रिमियर सम्पन्न

काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी...

नरेश पौड्यालको निर्देशनमा ‘सिलसिला’ बन्ने

काठमाडौँ। नरेश पौड्यालको निर्देशनमा चलचित्र ‘सिलसिला’बन्ने भएको छ। चलचित्र चुनौती,हिरो,धड्कन,अभिमन्यु,दीपशिखा जस्ता चलचित्रको निर्देशन गरि सकेका पौड्यालको निर्देशनमा बन्ने चलचित्र ‘सिलसिला’ को निर्माण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.