Category - E-News

सन्तोष सेन निर्देशित ‘बलिदान’को छायांकन सकियो, नायिकाअझै सार्वजनिक गरिएन !

काठमाडौं । सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा सकिएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट सिनेमा निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको जानकारी दिए । शुक्रवार...

‘कार्की साइँला’ को औपचारिक घोषणा

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।...

‘भाईरल गोर्खे’ को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौँ। निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फागुन २ गते शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी वर्षको जेठ ३०...

प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर प्रदर्शनमा

काठमाडौँ। बिहिबार आयोजना भएको प्रिमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको फिल्म ‘दुखी आत्मा’ आजबाट देशभरका हलमा रिलिज भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा फिल्मीकर्मी, विभिन्न क्षेत्रका...

टंकको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त संगै छायांकनमा

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहर्त गरियो। सरोज खनालले...

‘मायाबी’को ट्रेलर सार्वजनिक,दिपिकाको बिहे हुनेभए पछि भावुक बनेका पल

काठमाडौँ। फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक गरिएको छ । रन्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले माया प्रेम र बिछोडको कथा बोल्छ। ट्रेलर...

‘दुखी आत्मा’को बुकिङ खुल्यो, मल्टिप्लेक्समा सुखद शोज

काठमाडौँ। भोलि शुक्रबार अर्थात फागुन २ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को बुकिङ खुल्ला गरिएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो...

सलोनको चलचित्र ‘रंगी’ ले प्रिमियरमा पायो सकारात्मक प्रतिक्रिया

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । भोलि शुक्रबारबाट रिलिज हुने फिल्मको प्रिमियरमा उपस्थित...

चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक,एक्सन गेटअपमा विपीन

काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकार विपीन कार्कीलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । कार्कीलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन...

प्रकाश सपुत र परीक्षाको चलचित्र ‘सोल्टिनी’को छायाङ्कन सम्पन्न

काठमाडौं। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर नेपाली चलचित्र ‘सोल्टिनी’को छायाङ्कन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्रको छायाङ्कन सकिएको हो ।...

भ्यालेन्टाइन डेको दिन मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’

काठमाडौं। यतिबेला भ्यालेन्टाइन्स सप्ताह चलि रहेको छ । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स सप्ताह आगामी १४ फेब्रुअरी अर्थात फागुन २ गते शुक्रवारसम्म जारी रहने छ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डेको रुपमा मनाइने...

कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि ‘फिल्मी मेकअप’ कार्यशाला सुरु

काठमाडौँ। चलचित्र विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि ‘फिल्मी मेकअप’ सम्बन्धी पाँचदिने कार्यशाला आज एक विशेष समारोहका बीच सुरु भएको छ। २७ जना स्थानीय चलचित्रकर्मीहरूको सहभागिता रहेको...

गायक ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा

काठमाडौं। गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो चलचित्र केही दिनअघि चलचित्र विकास...

‘फिल्ममा महिला’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम

काठमाडौँ। ग्लोबल फिल्म डेको अवसरमा मंगवार राजधानीमा फिल्ममा महिला शिर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्म्स्को आयोजनामा सम्पन्न कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, नेपालकी पहिलो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.