काठमाडौं । चलचित्र ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको...
Category - E-News
चैत्र २३ मा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने
काठमाडौँ। यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति...
नाजिर,वर्षा र उत्तमको दृश्यबाट चलचित्र ‘कल्ली’को छायांकन सुरु
काठमाडौँ। चलचित्र ‘कल्ली’को छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट चलचित्रको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान...
गजलकार गुलाम अली नेपालमा गुञ्जने
काठमाडौँ। प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा गजलप्रेमी दर्शक तथा श्रोतालाई...
ताण्डवम्’ को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक
काठमाडौँ। गत शुक्रबार फागुन ९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ताण्डवम्’ को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतमको संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ ।...
‘होस्टेल ३’ को ट्रेलर विश्वका १३ देशमा ट्रेन्डिङ
काठमाडौं। यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै यसले विभिन्न रेकर्डहरू कायम गर्न थालेको छ । शुक्रवार रिलिज भएको यो ट्रेलरले दर्शकको व्यापक प्रतिक्रियासँगै सार्वजनिक भएको २१...
सिनेमा ‘११:५५’ को गीत ‘रोक्ने छैन’ सार्वजनिक
काठमाडौँ। केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको पहिलो गीत ‘रोक्ने छैन’ मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर...
१७ देशका ४९ चलचित्र सहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
काठमाडौँ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।...
चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक
काठमाडौं। नेपाली चलचित्र ‘होस्टेल ३’ को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते...
भूठानको टिजरमा हरिवंश फरक लुक्समा
काठमाडौँ। हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक गरिएको छ । भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा...
डा.विलोल पोखरेलको कवितासंग्रह र तीन म्युजिक भिडियो लोकार्पण
काठमाडौँ। स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री...
अमेरिकामा ‘8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने
काठमाडौँ । अमेरिकामा ‘8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको बारेमा जानकारी दिइयो। सतिसाल इन्टरनेशनल एलएलसीका (लकेश श्रेष्ठ) र बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को...
हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास
काठमाडौँ। अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास भएको छ । निर्माण टिमले काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम...
‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक
काठमाडौँ। फागुनको १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य...