Category - E-News

सौगात मल्लले प्रियंका संग यसरि सरि माग्दै छन् (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल, प्रियंका कार्की र कामेश्वर चौरसिया फिचरिङ छन् । गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत...

अमेरिकामा हुने नेम्पा फिल्म अवार्ड: उत्कृष्ट तीनको मनोनयन सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ ‘नेम्पा फिल्म अवार्ड २०१७’का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । यहिँ असोज १ गते अमेरिकास्थित टेक्सासको डालसमा हुने अवार्डका लागि आयोजक संस्था नेपाल चलचित्र संघ सँग दुई कम्पनिले सहकार्य...

दुइ खान संगै अक्षय टप टेन सुचिमा

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा फोर्ब्स पत्रिकाले विश्वका सबैभन्दा बढी कमाइ गर्ने अभिनेताको सूची सार्वजनिक गरेको छ । यो सूचीमा बलिउडका तीन खानमध्ये दुईको नाम समावेश गरेको छ । गत वर्ष बलिउडको सबैभन्दा सुपरहिट फिल्म‘दंगल’ दिएका...

सजिलो त छैन तर मेहनत गर्ने र लागि पर्ने हो भने सफल हुन सकिन्छ प्रतिक्षा

नेपाल कला क्षेत्रमा लाग्न चाहने र कला क्षेत्रमा आफ्नो भबिस्य देख्ने हरुको संख्या बढी रहेको छ । एक दशक अघि सम्म नायिका तथा मोडलको संख्या औंलामा गन्न सकिन्थ्यो । आजकल मोडल बन्न चाहने र कलाकारितामा लाग्ने हरुको संख्यामा कमि छैन र...

अजय देवगन स्वामी रामदेव बन्दै

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा पछिल्लो समय बलिउडमा बायोपिक फिल्म बन्ने लहर नै चलेको छ । यहि लहरमा अभिनेता अजय देवगन पनि थपिने भएका छन् । हाल फिल्म बादशाहोको छायांकनमा व्यस्त अजयले बाबा रामदेवको बयोपिक बनाउने भएका हुन् । उनले...

पाख्रिनको टिनेज असोज २७ मा

सेलिब्रेटी नेपाल काठमाडौँ दुई दशकदेखि चलचित्र नृत्य निर्देशनमा सक्रिय दिनेश पाख्रीनले निर्देशन गरेको चलचित्र ‘टिनेज’ असोज २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । स्व.बसन्तजंग रायमाझीको कथा, पटकथा तथा सम्बाद सुमन उप्रेतीको...

‘ए मेरो हजुर २’ ले हेटौडाबाट सुरु गर्यो मोफसल प्रचार-प्रसार

सेलिब्रेटी नेपाल काठमाडौँ भदौ १६ गते रिलिज हुने चलचित्र ‘ए मेरो हजुर २’ ले मोफसल पब्लिसिटी सुरु गरेको छ । पछिल्लो समय चर्चा र प्रतिक्षामा रहेकोचलचित्रले मोफसल पब्लिसिटीको सुरुवात हेटौडाबाट गर्यो । झरना थापाको डेब्यु निर्देशन...

जे होला होला भोलिको दिन भन्दै बिकाश र रेश्माको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौँ ‘जे होला होला भोलिको दिन आज रमाउँदै बाचौं है माया पिरती साँचेर हो छ्मछमी नाचौं है आजको मीठो भेटघाट मन खोलेर हाँसौं है माया पिरती साँचेर हो छमछमी नाचौं है’ बादलको सुन्दरतामा रमाउने कुरा क्षणिक...

भदौ ३० गतेबाट प्रदर्शन हुने ‘लिला’को ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ भदौ ३० गते बाट सार्बजनिक प्रदर्शन हुने चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना सहित ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर...

ग्ल्यामर भनेको सुन्दरता हो मोडल कृति

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कलाकारिता र मोडलिंगमा आफ्नो भबिस्य बनाउने उदेश्यका साथ् २ बर्ष पहिले नेपाली कलाकारितामा प्रवेश गरेकी मोडल तथा कलाकार कृति भट्टराईले यो दुइ बर्षको अबधिमा करिब ३ दर्जन म्युजिक भिडियो मा अभिनय गरि...

अनुराग कश्यपसँग डिभोर्स पछि जिम संग डेटिङमा कल्की

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा निर्देशक अनुराग कश्यपसँग विवाह गरेर चोट पाएकी बलिउड अभिनेत्री कल्की कोचिलिनले मल्हम लगाउने साथी पाएकी छिन् । कल्कीले फिल्म ‘एयरलिफ्ट’ का कलाकार जिम सर्भको रुपमा त्यस्तो साथी पाएको भारतीय सञ्चार...

हट सुरबिना कार्की लाई देखेर किन लजाए पुरुषोत्तम ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक डीजराज पौडेलको स्वरमा रहेको लजाई लजाई चोरी चोरी बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गायक स्वयम पौडेलको संगीत रहेको गीतमा अशोक बिस्टको शब्द रचना रहेको छ । सेलिब्रेटी नेपालको अफ़िसिएल यु...

कमेडी,एक्सन र प्रेम जोनी जेन्टल म्यान ट्रेलर रिलिज (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पल शाह र आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिटले प्रचार प्रसार थप बनाउन ट्रेलर रिलिज गरेको हो । अब ट्रेलर रिलिज...

साहित्यिक योद्दा लक्ष्मण सगरमाथाको चुचुरोमा पुगेर किर्तिमान राख्ने योजनामा

सेलिब्रेटी नेपाल काठमाडौँ कला र साहित्य भनेको यस्तो नशा हो जुन नशा लागि सके पछि छुट्न निकै गार्हो हुन्छ जब मानिसको मन देखि नै कलामा रस बस्छ उ जहाँ पुगे पनि कला क्षेत्रमा नै रमाउन चाहन्छ एक जना यस्तो साहित्यिक व्यक्तित्व जो नेपाल...

Copyright © 2012 - 2026 | All Right Reserved.