शत्रुगते गीत रिलिजमा आँचलले पलको अगाडि के भनिन? दीपक र दीपाको पनि हाँसो रोकिएन


सेलिब्रेटी नेपाल काठमाडौँ
मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्बजनिक गरेको हो उक्त भिडियो सार्बजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्माको साथमा निर्देशक प्रदिप भट्टराई,बरिस्ट कलाकार मदन कृष्ण श्रेष्ठ,किरण के.सी.लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कसकसले के के भने हेर्नुहोस भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.