अमेरिकामा छायांकन गरिएको इन्दिरा जोशीको मोहनी सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका इन्दिरा जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । अम्बिका गुरुङ्गको शब्द रचना रहेको गीतमा महेश ज्ञवालीको संगीत रहेको छ । अनिश के.क्षेत्रिले निर्देशन गरेको भिडियोमा दिप गुरुङ्ग र सुनिक्षा मैनालीलाइ फिचर गराईएको छ । सुशील न्यौपानेले सम्पादन गरेको भिडियो एशियन म्युजिकको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक गरिएको हो । अमेरिकामा छायांकन गरिएको भिडियो उत्कृस्ट बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.