Category - E-News

‘रोजी’ फुल हैन’म्युजिकल्ली कन्टेस्ट घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ भाद्र २२ गतेबाट रिलिज हुने सिनेमा ‘रोजी’ले केहि दिन पहिले सार्वजनिक ‘फुल हैन’ गीत माथी म्युजिकल्ली प्रतिस्प्रर्धा आयोजना गरिएको छ । भिडियो साझेदारी साइट युट्युबमा छोटो समयमा राम्रो प्रतिक्रिया पाइरहेको...

फ्राईडे रिलिज अन्तर्गत ‘कहिँ कतै’ संग ‘टिनएज’

सेलिब्रेटी नेपाल काठमाडौँ फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट तिन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशकको रुपमा परिचित दिनेश पाख्रिनले निर्देशन गरेको चलचित्र ‘टिनएज’ शबिर...

अभिनेत्री एवं गायिकाको गोलि हानी हत्या

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा पाकिस्तानी अभिनेत्री एवं गायिका रेश्माको हत्या भएको छ । नलाई आफनै श्रीमानले गोली प्रहार गरी हत्या गरेका हुन् । पाकिस्तानमा केही समय अगाडी एक गर्भवती गायिकालाई बसेर गाएको भन्दै गोली हानी हत्या...

बहुप्रति प्रथामाथि बनेको ‘छिरिङ’ गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ को दोश्रो गीत ‘तिमीले त मायामा…’ सार्बजनिक गरिएको छ । यशकुमारकै संगीत, शब्द र स्वर समावेश गीतमा आवाजमा गायिका विन्दु परियारले साथ दिएकि छिन । गीतमा निमा...

कथा काठमाण्डू’ दोश्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ संचारकर्मी संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाण्डू’ को दोश्रो गीत सार्बजनिक गरिएको छ । सुगम पोखरेलको स्वरमा रहेको जुन अनि तारा बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा चलचित्रका...

‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ पार्कर दिनेशलाइ लियर चलचित्र बन्ने घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ खोटांग जिल्ला हलेशी तुवाछुंग गाउँ पालिकामा २०४८ सालमा बुबा बिर्ख बहादुर सिंह र आमा रिता सुनारको कोख बाट जन्मिएका दिनेश सुनार हाल नेपाल शसस्त्र प्रहरी बल खेलकुद शाखामा रास्ट्रिय जिम्न्यास्टिक एण्ड पार्कर...

‘मिस्टर भर्जिन’ टिम चितवनमा

सेलिब्रेटी नेपाल काठमाडौँ भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’ मोफसल प्रचार प्रसारको क्रममा चितवन पुगेको छ । पोखराबाट सुरु गरेको मोफसल यात्रा बुटवल हुदै चितवन पुगेको हो । चलचित्रको कलाकार र...

द एक्स ब्याण्ड र विपुल क्षेत्रीको ‘जात्रा रक्स’ बोस्टनमा

सेलिब्रेटी नेपाल काठमाडौँ जात्रा नेपालको आयोजना तथा नेपाली वेबसाइट डटकमको सहकार्यमा अमेरिकाको बोस्टनमा ‘जात्रा रक्स लाईभ कन्सर्ट’ कार्यक्रम हुने भएको छ। ३ वटा म्युजिकल ब्याण्डका साथ आयोजना हुने उक्त लाईभ कन्सर्ट बोस्टनस्थित रोयल...

अनुष्का शर्मा ट्रोल बन्नुमा बिराटको हात

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । अनुष्का ट्रोल बन्नुको पछाडी उनकै श्रीमान् भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन् ।पूरै टीम इन्डियाको साथ हाल...

‘बाँध मायाले’ आर्यन र सृष्टिको रोमान्स (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ असोज ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘बाँध मायाले’को शिर्ष गीतको छायाँकन सकिएको छ । गीतको छायांकनको बेलाको तस्बीर सार्वजनिक गरिएको छ सार्बजनिक तस्बिरमा चलचित्रका मुख्य कलाकार आर्यन अधिकारीको...

‘मिस्टर एण्ड मिस एम्पेरर’ काठमाण्डौ फिनाली श्रावण ३१ मा

सेलिब्रेटी नेपाल काठमाडौँ ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौको लागि ग्राण्ड फिनाली श्रावण ३१...

‘शिरफूल’ ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘शिरफूल’ को ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमा गर्दै कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर...

आलियाको रणवीरसँग विवाहपछिको योजना यस्तो छ

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको अफेयरको लामो समयदेखि चर्चाको विषय बनेको छ । यसैबीच जब आलियाको एक फ्यानले उनीसँग विवाहको बारेमा प्रश्न गरिन् तब उनले नहिचकिचाई मनको कुरा बताइन् । फिल्म...

‘गुनगुन’ आइटम गीतमा चन्दाले मर्काइन कम्मर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ कलाकार पुकार भट्टराईले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘गुनगुन’को आइटम गीत सार्बजनिक गरिएको छ सार्वजनिक ‘काज्जु किसमिस’ बोलको आइटम गीतमा चन्दा दाहालले कम्मर मर्काएकि छन् । कमल पौडेलको शब्द,महाराज...

Copyright © 2012 - 2026 | All Right Reserved.