कंगना किन फसिन् विवादमा ?


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

अभिनेत्री कंगना रनौतले कुनै दिन भेनकी थिइन् कि भारतीय फिल्म उद्योगमा उनलाई कुनै खान(शाहरुख, सलमान या आमिर) को आवश्यकता छैन । उनले आफू कुनै स्टारलाई उभ्याएर सफलता पाउन नचाहने व्यक्ति भएको बताएकी थिइन् ।

२००६ मा ग्याङस्टारदेखि लिएरको अनको पछिल्लो रिलिज फिल्म सिमरन सम्म उनले लामो विवाद पूर्ण यात्रा तय गरेकी छिन् । फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’ का कारण कंगना पछिल्ला दिनमा फेरि चर्चामा आएकी छिन् । अभिनेता सोनू सूदले हालै मणिकार्णिका छोडिदिएका छन् । उनले कंगानामा निर्देशकमा हुनुपर्ने योग्यताको कमी रहेको उनको आरोप थियो ।

मणिकर्णिकका निर्देशक कृषले केही कारणले फिल्म छोडेपछि यसको केही हिस्साको निर्देशन गर्ने जिम्मेवारी कंगनाले लिएकी छिन् । पछिल्लो केही वर्षयता कंगनाले बलिउडमा तिब्ररुपमा कयौं विरोध बनाएकी छिन् जसको पछिल्लो नाम सूद हो । फिल्म विश्लेषक अर्नब बेनजीका अनुसार यदी कंगनाले यति धेरै दुश्मन बनाइन् भने फिल्म उद्योगमा उनी एक्लै पर्नेमा शंका छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.