Category - E-News

छक्का पन्जा २ को दोस्रो गीत ‘झ्याम्म झ्याम्म’ सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ असोज ११ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘झ्याम्म झ्याम्म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरेर गीतको भिडियो सार्बजनिक गरिएको हो ।...

अमृता र बिक्रम बने मोडल हन्ट नेपाल

सेलिब्रेटी नेपाल काठमाडौँ काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ बर्षीया बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल भएका छन् । शनिबार साँझ सोल्टी क्राउन प्लाजमा सम्पन्न अन्तिम स्पर्धामा...

१९औं इमेज अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक (सूचीसहित)

सेलिब्रेटी नेपाल काठमाडौँ विगत दुई दशकदेखि इमेज च्यानलले आयोजना गर्दै आएको ‘इमेज अवार्ड’को यस वर्ष हुने अवार्डको नोमिनेसन सार्बजनिक गरिएको छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि गीत, संगीत, रचना, संगीतसंयोजनलगायत म्यूजिक भिडियो र...

पल र आंचलको साथ जब जब पायो ‘जोनी जेन्टलमेन’अघि बढ्दै गयो (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ भदौ ३० गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘जोनी जेन्टलमेन’ को नयाँ गीत सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेश २ गीत संचारकर्मीलाई देखाएको छ । ‘जब जब तिम्रो...

ट्वाइलेट फिल्मले निम्त्यायो संकट ज्यान लिने धम्की, १२ मुद्दा दर्ता

सेलेब्रिटी नेपाल एजेन्सीको सहयोगमा फिल्मलाई लिएर तमिलनाडुकी एक अभिनेत्री दिव्या भारतीलाई अहिले प्रत्येक दिन फोनबाट धम्की आउने गरेका छन्। उनलाई बलात्कार, एसिड आक्रमण, ज्यान लिने जस्ता धम्की आएका छन्। उनीमाथि जातिय तथा सामुदायिक...

टिभिएस जुपिटर मिस टिन कलेजको अडिसन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ ‘टिभिएस जुपीटर मिस टिन कलेज सिजन ५ ’ को पहिलो अडिसन आज सिजन मिडियाको कार्यालय कमलादीमा सम्पन भएको छ । अडिसनबाट १५ जना प्रतियोगीहरु छनौट भएका छन् भने दोस्रो चरणको अडिसन आगामी १६ गते शनिवार गर्ने संस्थाका...

सर्लाहीका बाढी पीडितलाई ‘प्रेमगीत २’ को नगद तथा खाद्यान्न सहयोग

सेलिब्रेटी नेपाल काठमाडौँ साउन १३ गतेबाट प्रदर्शनमा आएको वर्षको सफल चलचित्र ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित भएका सर्लाहीका जनताका लागि राहत नगद रकम सँगै खाद्यान्न सामग्री वितरण गरेको छ । चलचित्रका नायक प्रदीप खड्का...

रंग पत्रकार गीता नालापानी मार्फत अभिनयमा पुनरागमन

सेलिब्रेटी नेपाल काठमाडौँ रंग पत्रकार गीता अधिकारी नेपाली एतिहासिक चलचित्र नालापानी मार्फत अभिनयमा पुनरागमन हुने भएकी छिन l केहि चलचित्र, आधा दर्जन म्युजिक भिडियो तथा केहि ब्यबसायिक बिज्ञापनहरुमा आफ्नो कुशल अभिनय प्रस्तुत गरि...

अजित ‘रेसर’बाट साउथ सुपरस्टार

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा साउथ इंडियन सुपरस्टार अजित कुमार अभिनित फिल्म ‘विवेगम’ यो हप्ता बाट सार्बजनिक प्रदर्शनमा आएको छ । फिल्म हेर्न दर्शकको ब्यग्र प्रतिक्षा रहेको थियो । अजित कुमार साउथका ठूला सुपरस्टार हुन् । उनको...

सौगात मल्लले प्रियंका संग यसरि सरि माग्दै छन् (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल, प्रियंका कार्की र कामेश्वर चौरसिया फिचरिङ छन् । गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत...

अमेरिकामा हुने नेम्पा फिल्म अवार्ड: उत्कृष्ट तीनको मनोनयन सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ ‘नेम्पा फिल्म अवार्ड २०१७’का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । यहिँ असोज १ गते अमेरिकास्थित टेक्सासको डालसमा हुने अवार्डका लागि आयोजक संस्था नेपाल चलचित्र संघ सँग दुई कम्पनिले सहकार्य...

दुइ खान संगै अक्षय टप टेन सुचिमा

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा फोर्ब्स पत्रिकाले विश्वका सबैभन्दा बढी कमाइ गर्ने अभिनेताको सूची सार्वजनिक गरेको छ । यो सूचीमा बलिउडका तीन खानमध्ये दुईको नाम समावेश गरेको छ । गत वर्ष बलिउडको सबैभन्दा सुपरहिट फिल्म‘दंगल’ दिएका...

सजिलो त छैन तर मेहनत गर्ने र लागि पर्ने हो भने सफल हुन सकिन्छ प्रतिक्षा

नेपाल कला क्षेत्रमा लाग्न चाहने र कला क्षेत्रमा आफ्नो भबिस्य देख्ने हरुको संख्या बढी रहेको छ । एक दशक अघि सम्म नायिका तथा मोडलको संख्या औंलामा गन्न सकिन्थ्यो । आजकल मोडल बन्न चाहने र कलाकारितामा लाग्ने हरुको संख्यामा कमि छैन र...

अजय देवगन स्वामी रामदेव बन्दै

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा पछिल्लो समय बलिउडमा बायोपिक फिल्म बन्ने लहर नै चलेको छ । यहि लहरमा अभिनेता अजय देवगन पनि थपिने भएका छन् । हाल फिल्म बादशाहोको छायांकनमा व्यस्त अजयले बाबा रामदेवको बयोपिक बनाउने भएका हुन् । उनले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.