Category - E-News

एक्सन जनराको ‘अफिसर’ लगानी उठाउने दौडमा

सेलिब्रेटी नेपाल काठमाडौँ जेठ ११ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘अफिसर’ को व्यापार बाट निर्माण युनिट सन्तुस्ट रहेको छ । उपेन्द्र तिमिल्सिना निर्देशित चलचित्रले आफ्नो प्रदर्शनको चौंथो हप्तामा प्रवेश गरेको छ । एक्सन जनराको...

हङकङबाट पठाएको सहयोग मृगौला पिडित संगीतकर्मीलाइ प्रदान

सेलिब्रेटी नेपाल काठमाडौँ हङकङमा रहेर सांगीतिक कर्म र समाजसेवामा रमाउदै आएकी गीतकार भद्रकला आङबुहांङ राई मानब सेवामा दत्तचित्त छिन्। समाजसेवालाई मूलकर्म बनाउदै प्रवासमा कर्म गरिरहेकी यिनी कला र संस्कृतिलाई पनि औधी...

एक्सनले भरि पूर्ण ‘वीराङ्गना’ ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ एक्शन जनाराको चलचित्र ‘वीराङ्गना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । यहि असार मसान्त अर्थात...

‘ब्यूटी हेरिटेज’ अभिनेतादेखि पूर्वमन्त्रीसम्मले गरे उद्घाटन

सेलिब्रेटी नेपाल काठमाडौँ रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा ल्याएकी छन् । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला...

साम्राज्ञी एउटा फोटोले बनायो सुपर हिट

सेलिब्रेटी नेपाल काठमाडौँ ‘साम्राज्ञी’ अहिले चर्चामा छिन् । युवाहरु उनका फ्यान भएका छन् । उनका चलचित्रहरुको प्रतिक्षा गरिरहेका छन् । २४० वर्ष लामो शाह राजवंशको अन्त्यपछि महिलाको नाममा राज्यलक्ष्मी जोडिएको कमै सुनिन्छ ।...

कलकत्तामा थिएटर मलको ‘उपियाँको निवन्ध’

सेलिब्रेटी नेपाल काठमाडौँ भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘उपियाँको निवन्ध’ मञ्चन हुने भएको छ । थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर...

गायक धितालले संजीवनी संग गएको युगल गीत भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गीति एल्बम ’जय मायाप्रेम’को सफलता पछि गायक धितालको नयाँ भिडियो सार्बजनिक गरिएको छ अंगालोमा बाधी´ बोलको गीतमा गायक धितालसंगै भारतीय चर्चित गायिका संजीवनीको मोहनी आवाज पनि सुन्न सकिन्छ भने उनको यो पहिलो...

चेतन आए ‘तिमीले हाँसी दिए पुग्छ’ भन्दै …..(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चेतन सापकोटाको शब्द, संगीत र स्वर साथै आफ्नै निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जापानको विभिन्न रमणिय स्थलमा छायांकन भएको भिडियोमा चेतन स्वयंको अभिनय रहेको छ भने जापानमा बस्ने मेरीता...

प्रशान्त रबिन र दियाको ‘कस्मिक लभ’ शुभ मुहर्त

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कस्मिक लभ’ को शुभ मुहर्त गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शुभ मुहर्त गरिएको हो । चलचित्रका मुख्य कलाकारले चलचित्रको मुहर्त शट दिए । चलचित्रमा प्रशान्त ताम्राकार...

‘टिनेज’ साउन २५ गते आउने भो

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘टिनेज’ साउन २५ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आउने भएको छ । दिनेश पाख्रिनको निर्देशन रहेको यो चलचित्रले युवापुस्ताको कथा बोकेको छ । नेपालअघि जापान र कोरियामा प्रर्दशन हुने चलचित्र...

‘ए..सोल्टिनी’ असार १५ मा सोलो रिलिज हुने

सेलिब्रेटी नेपाल काठमाडौँ केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ए सोल्टिनी चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो चलचित्र असार १५ गते देखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए ।...

बिनयले सृष्टिलाइ फकाउदै भेडेटार घुम्ने प्रस्ताब गरे पछि……(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘रोमियो एण्ड मुना’को अर्को गीत सार्वजनिक गरिएको छ । ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । दिनेश राउतको शब्द,कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना...

सलोन र स्वस्तिमा फिचर जय भोले पहिलो गीत ‘उम्लिए पछि पोखिन्छ’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अशोक शर्मा निर्मित तथा निर्देशित चलचित्र ‘जय भोले’ गीत सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको लोक लयमा आधारित गीत उम्लिए पछि पोखिन्छ….सार्बजनिक गरिएको हो ।...

‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम राजधानी बाहिर

सेलिब्रेटी नेपाल काठमाडौँ असार ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको पुर्व मिस नेपाल मलिना जोशी अभिनित चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को प्रचार प्रसार सुरुलाइ तिब्र बनाउदै लगिएको छ । यसै क्रममा उपत्यकामा पत्रकार भेटघाट कार्यक्रम...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.