Category - E-News

‘डाँडाको बरपीपल’ छायाँकन सुरु

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’ को धादिङको धार्केबाट छायाँकन सुरु भएको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायाँकन अगाडि बढ्न सकेको थिएन । चलचित्र धादिंग,काठमाडौं र चित्लाङ...

यूवा संघको छोटो चलचित्र प्रतिस्पर्धामा सहभागीलाई एक दिने ओरियन्टेसन सम्पन्न

काठमाडौँ । राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शिर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा एकसय १५ स्क्रिप्ट सहभागी भएको छ । श्रावण ५ गते भित्र आयोजकले दिएको क्राईट एरियाभित्र रहेर स्क्रिप्ट पठाउन आह्वान गरेको...

‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हुने

काठमाडौँ। र्‍याप विश्वव्यापी रूपमा संगीतको स्थापित विधा हो। पप कल्चरसँग जोडिएको र्‍याप संगीत पश्चिमी देशमा अधिक प्रचलित छ । र्‍याप संगीतको इतिहास ‘स्टोरीटेलिङ्ग’ (कथा भन्ने शैली) सँग जोडिएको छ। र्‍याप...

हाँस्य कलाकार शम्भु थापाको निधन

काठमाडौँ। नेपाली हाँस्य शृङ्खलाहरु मेरी बास्सै, गोलमाल, हल्का रमाईलो लगायतका टेलि चलचित्रहरुमा नियमित देखिने हाँस्य कलाकार शम्भु थापाको कोरोना भाईरस (कोभिड 19) को संक्रमणका कारण निधन भएको छ। एक महिना अघि देखि उनको पाटन अस्पतालमा...

‘युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१’ को उपाधि विवेकलाई

काठमाडौं। १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको ‘युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१’ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर...

विधानको नेतृत्वमा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन

काठमाण्डौ। नेपालमा म्यूजिक भिडियो निर्देशकहरुको छाता संगठन स्वरुप ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन गरिएको छ । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणि समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संस्था स्थापना...

मनोजको ‘एक’ दशैंको छेकोमा डिजिटल रिलिज हुँदै

काठमाडौं। कोभिड महामारीका कारण देशभरका सिनेमा हल बन्द छन् । हल कहिले खुल्ने भन्ने कुरा अनिश्चित छ । यो अवस्थामा पनि चलचित्र निर्माणको क्रम भने रोकिएको छैन । अब नेपाली चलचित्र क्षेत्र कता जान्छ भन्न सक्ने अवस्था छैन। बलिउडमा ओटिटि...

‘आँधी तुफान २’ छायाँकन सकियो

काठमाडौं । चलचित्र ‘आँधी तुफान २’ को छायाँकन सकिएको छ । एक दशक अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रुपमा चलचित्र निर्माण गरिएको हो । चलचित्रका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली चलचित्रका सफल स्क्रिप्ट...

‘बाटुली’ मा छुच्ची सासु बनिन् मौसमी मल्ल

काठमाडौं। नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते...

अनमोल र सौगात पछि ‘एक्स नाइन’ मा राज अनुबन्धित

काठमाडौं। एक्सन थ्रिलर सिनेमा ‘एक्सनाइन’ (लेवल १) मा अभिनेता राज कटवाल अनुबन्धित भएका छन् । केहि समय अगाडी अभिनेता अनमोल केसी र सौगात मल्ल अनुबन्धित भएका थिए । चलचित्रको लागि अभिनेत्रीको भने खोजि कार्य भई रहेको निर्माण टिमले...

छायांकार तथा निर्माता भीम रानाको निधन

काठमाडौं। वरिष्ठ छायांकार तथा निर्माता भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । ६० वर्षिय भीमको मंगलबार बिहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो । राना उमेरले ६० को आसपास थिए । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् ।...

‘मिष्टर नेपाल’ सन्तोष पोल्याण्डमा भई रहेको ‘मिस्टर सुपर नेसनल’ प्रतियोगिताको टप फाइभमा

काठमाडौं । ‘मिष्टर नेपाल २०१९’ का विजेता सन्तोष उपाध्याय यति बेला पोल्याण्डमा भई रहेको ‘मिस्टर सुपर नेसनल’ प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएका छन्। सन्तोष ‘मिस्टर सुपर नेसनल’...

कंगना पहिरनको कारण ट्रोल

काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतको तस्वीरको चर्को आलोचना भएको छ । फिल्म ‘धाकड’ को सुटिङ पूरा भएपछि भएको पार्टीमा कंगनाले लगाएको पहिरनका कारण उनको आलोचना भएको हो । उनले तस्वीरमा निकै पारदर्शी कपडा लगाएकी छिन् जसका...

सुटिङको गाडी दुर्घटना, एकको घटनास्थलमै मृत्यु

काठमाडौं । म्युजिक भिडियो छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ । धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु...

Copyright © 2012 - 2026 | All Right Reserved.