काठमाडौँ। साहित्यकार, नाट्य–चलचित्र निर्देशक प्रकाशआङदेम्बेको अंगे्रजीभाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’ डेनमार्कमाविमोचनभएको छ । एसोसिएसनअफ भुटनिज कम्युनिटिस इन डेनमार्क र...
Category - E-News
‘गोर्खा : बिनिथ द ब्रेभरी’को बिशेष शो सम्पन्न
काठमाडौँ। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को काठमाडौँमा बिशेष शो सम्पन्न भएको छ । शनिवार आयोजित शोमा कुलवीर थापाका छोराहरु...
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्न जरुरी : सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्नुपर्ने बताए । नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारण सभामा उनले विदेशमा रहेका...
पुराना कला निर्देशक भट्टराईको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार
काठमाडौँ । नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक एवं कलाकार उद्धवराज भट्टराईको निधन भएको छ । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै शनिवार बिहान निधन भएको हो । ६६ वर्षका भट्टराई लामो समयदेखि दमको...
सदगुरुको माटो जोगाऔँ अभियान, नेपाल सरकारसंग हस्ताक्षर
काठमाडौं। ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ । अभियानका लागि नेपाल आउनुभएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको...
‘प्रेमगीत ३’को प्रेसमिटमा बलिउडकर्मीको साथ
काठमाडौँ। असोज ७ देखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को मुम्बईमा ट्रेलर लन्च प्रेसमिट सम्पन्न भएको छ । ट्रेलर रिलिज कार्यक्रममा सहभागी हुन नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, अभिनेताहरु प्रदीप खड्का...
‘हिजो आजका कुरा’ को ‘परदेश’ बोलको गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। असोज २८ देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हिजो आजका कुरा’को ‘परदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त गीतमा हर्कुलस बस्नेतको संगीत र स्वर छ । वैदेशिक रोजगारीमा जाँदा परिवारसंग छुट्टिनुको पिडा बोल्ने...
७५ चित्रकारहरुले बनाए नेपालको संस्कृति झल्किने १०० फिट लामो क्यानाभास
काठमाडौं। विभिन्न देशका डेल्फिक काउन्सिलहरुले सेप्टेम्बर १ मा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको छ । गत वर्ष नेपालमा गठन भएको ‘अन्तराष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल...
ज्ञानेन्द्र देउजाको ‘झिङ्गे दाउ’ र सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज बाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिङ्गे दाउ’ र सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ ले प्रदर्शन प्रारम्भ गरेका हुन्। चलचित्र...
दिपेन्द्र के खनालको ‘के घर के डेरा’को फस्टलुक सार्वजनिक
काठमाडौँ। कार्तिक ४ मा प्रदर्शनमा आउने तयारीमा रहको चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा...
पोर्चुगलको ‘वृहत तिज विशेष साँस्कृतिक कार्यक्रम’ मा भण्डारीले नचाए दर्शक
काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली नारी समाज, पोर्चुगलले ‘वृहत तिज विशेष साँस्कृतिक कार्यक्रम’ सम्पन्न गरेको छ । लिस्वनको मुटु मानिने मार्टिम मुनिज पार्कमा चर्चित कलाकारहरुको साथमा...
पुस्तकालय सञ्चालक गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ सम्मान
काठमाडौँ। धरान स्थित विमल स्मृति पुस्तकालयका सञ्चालक पूणर्बहादुर गुरुङलाई नेपाल सरकारले यस वर्षको ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ को रुपमा सम्मान गरेको छ । दिवंगत छोराको सम्झनामा २०४८ सालदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई १५औं...
‘झिङ्गे दाउ’को प्रिमियर, मौलिक कथामा बनेको चलचित्र
काठमाडौँ। यहि शुक्रवार अर्थात् भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘झिङ्गे दाउ’ को राजधानी काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्रको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ चलचित्रकर्मीको बाक्लो उपस्थिति...
गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘नैना’को बिसेष प्रदर्शनी हुँदै
काठमाडौँ। गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘नैना’को बिसेष प्रदर्शन भदौ १८ गते शनिवार राष्ट्रिय नाचघरमा हुने भएको छ। दिप गुरुङको निर्देशनमा बनेको चलचित्रमा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ। दिप...


