Category - E-News

जन्मदिनमा पुरनले गरे ‘तीन जुङ्गे’ घोषणा

काठमाडौँ । हाँस्य कलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ चलचित्र ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन (पुस १२) को अबसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् । यस अघि ‘पिरिम पर्या...

जय किशन र एलिनाको ‘जेपीटी’ सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र निर्देशनमा डेव्यु १५ बर्षका राजेन्द्र साने निर्देशित चलचित्र ‘स्वागतम् माई दिलपुर’ को ‘बोल्दीन जेपिटी…’ बोलको गीत सार्वजनिक गरिएको छ । साईराम पिक्चर्सको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा...

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुनमा

काठमाडौँ । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ को जुनमा हुने भएको छ। महोत्सव जुन १८ देखि २० सम्म हुने आयोजकले जनाएको छ। वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो...

निर्माताले संचालन गरेको ‘मःम मज्जा’ उद्घाटनमा पुगे प्रदीप खड्का

काठमाडौँ। अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वर चोकमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जा : स्वाद घरको’ को उद्घाटन गरेका हुन् । ‘सानो मन र के घर के...

विराज र निकिताको ‘साङ्लो’युट्युबमा सार्वजनिक

काठमाडौं। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ युट्यबमा सार्वजनिक गरिएको छ । गत वर्ष माघमा प्रर्दशन भएको चलचित्र बिहिबार बुढासुब्बाको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विराजको डेब्यू...

‘लप्पन छप्पन २’ महाशिवरात्रीमा प्रदर्शनमा आउने

काठमाडौँ। मुकुन्द भट्टद्धारा निर्माण तथा निर्देशित चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गतेबाट प्रदर्शनमा आउनेछ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल...

पौष १० गतेबाट ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउने

काठमाडौँ। शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।...

पल,बर्षा र नाजिर अभिनित ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक

काठमाडौं। अभिनेता पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक गरिएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र गत बर्ष प्रदर्शनमा आएको थियो। चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल...

कोरोनाको कारण पर धकेलियो ‘निफ’ फिल्म फेस्टिभल

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण तत्कालका लागि स्थगित भएको छ । फागुनमा हुने भनिएको निफ अहिलेलाई स्थगित गरिएको आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले जनाएको छ । फागुनको १२ देखि १६ (फेब्रुअरी...

कलाकार संघको आफ्नै भवन, शिलान्यास सम्पन्न

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्दागिरी वडा नं १३ मा निर्माण हुने भएको छ । शनिबार आयोजित एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले...

चलचित्र प्रोजेक्ट बीमा सञ्चालन कार्यविधि २०७७ सुरु

काठमाडौँ। कोभिड सङ्क्रमणको महामारीबाट चलचित्र उद्योगलाई पर्न गएको क्षतिको सम्भावित न्यनुनिकरण तथा चलचित्र उद्योगलाई पुरानै अवश्थामा फर्काउन गरिनु पर्ने नीतिगत कार्ययोजना सम्बन्धमा नेपाल चलचित्र निर्माता संघ होरात्र लागि रहेको...

माया बस्छ कि के हो ! शिर्ष गीत सार्वजनिक(भिडियो)

काठमाडौँ। शरद अधिकारीको प्रस्तुति रहेको चलचित्र ‘माया बस्छ कि के हो’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक माया बस्छ कि के हो को शिर्ष गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ। सार्वजनिक गीतमा शब्द तथा संगीत अर्जुन...

महको ‘दाल भात तरकारी’ ट्रेन्डिङ नम्बर १ मा, दर्शक प्रतिक्रियासँग डराए निर्माण टिम

काठमाडौँ। गतबर्षको बैशाखमा प्रदर्शनमा आएको चलचित्र ‘दाल भात तरकारी’ युटुबमा सार्वजनिक भएको एक साता भयो । युटुबमा सार्वजनिक भएको एक सातामा नेपालमा नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रलाई २३ लाख भन्दा बढी पटक हेरिएको छ । किरण केसीले...

‘हल खोल्ने विषयको टुंगो छिट्टै लाग्छ’ बोर्ड अध्यक्ष दाहाल

काठमाडौँ। चलचित्र संघले हिजो सोमवार पत्रकार सम्मेलनको आयोजना गरी पुस १० बाट हल खोल्ने एकतर्फी निर्णय गर्‍यो । संघले सरकारी पक्षसँग ७ महिनादेखि विभिन्न माग राखेपनि कुनै सुनुवाइ नभएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गरेर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.