Category - E-News

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमी बीच सम्झौता

काठमाडौँ। नेपाल फिल्मक्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमी बीच फिल्म निर्माण र ज्ञान आदान प्रदान गर्ने सम्बन्धमा विविधबुँदामा सम्झौता भएको छ । शुक्रबार क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर...

रिस्ता र सुनिशाको ‘पासो’ ट्रेलर सार्वजनिक

काठमाडौँ। मंसिरको १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासो’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो ट्रेलरमा दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ । यो चलचित्रले विशेषगरि...

‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको फिल्म ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

काठमाडौँ। ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको फिल्म ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अभिनेता राजेश हमालको उपस्थितिमा निर्माण टिमले फिल्ममा समावेश पहिलो...

नेपालपछि ‘हिजो आजका कुरा’ अमेरिका र अष्ट्रेलीयामा प्रदर्शन हुदै

काठमाडौँ। बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट बिदेश प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुदैछ ।...

प्रियंका कार्कीको ‘कालो धन २’ सार्वजनिक (पुरा चलचित्र)

काठमाडौँ। चलचित्र ‘कालो धन २’ यु ट्युब च्यानलमा रिलिज गरिएको छ। ओएस आर डिजिटल मार्फत रिलिज चलचित्र ‘कालो धन २’ मा रमेश बुढाथोकी,प्रियंका कार्की,प्रमोद अग्रहरी,तारा केसी,सुरबीर पण्डित,शेखर चापागाईं,सुजित...

‘सोल अफ द कमान्डो’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

काठमाडौँ। मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सन चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको फुल एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको हो। एक मिनेट...

जेल सजायको फैसलाविरुद्ध पल शाहले फेरी दिए उच्चमा पुनरावेदन

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार...

मनि लोन्ड्रिको केशमा ज्याकलिन फेर्नान्देज़को जमानत याचिका आज सुनुवाइ

एजेन्सि । लामो समय देखि मनि लोन्ड्रिको केशमा मुछिएकि बलिबुड अभिनेत्रि ज्याकलिन फेर्नान्देज़को आज पटियाला हाउस कोर्टले उनको नियमित जमानत याचिका सुनुवाइ गर्ने छ । सुनुवाइमा ज्याकलिन पनि पटियाला हाउस कोटमा पुगेकि थिइन । कोर्टको...

फिफा विश्वकप उद्घाटन समारोहमा निकी मिनाज र नोराको प्रस्तुति

काठमाडौं । मंसिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा बलिउड अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिने निश्चित भएको थियो । अब नोरासगँ विश्वचर्चित गायिका निकी मिनाजले पनि प्रस्तुति दिने भएको छ । निकी मिनाजसँग...

नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाई’ भोली शुक्रवारबाट रिलिज हुँदै

काठमाडौँ। नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ भोलीबाट नेपालमा पनि रिलिज हुने पक्का भएको छ ।बुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो...

‘डेसान’ को टिजरमा भोला र नम्रताको लुकामारी

काठमाडौँ। मंसिर २३ गते प्रदर्शन हुने सामाजीक महामारीको कथामा निर्माण गरिएको फिल्म ‘डेसान’ को टिजर सार्वजनीक गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध,प्रेममा हुने असमझदारी तथा सामाजीक...

पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मनसँग मन’ को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको...

राप्रपालाई भोट माग्दै मनिषा कोइराला

काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । चुनाव नजिकिएसँगै कलाकारहरु पनि राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कलाकारहरु उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् ।...

मंसिर १६ मा रिस्ताको ‘पासो’

काठमाडौं । बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासो’ को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ ।यो चलचित्रलाई मंसिरको १६ गतेबाट देशभर रिलिज गरिने निर्माणपक्षले बताएको छ । आर बी पुनको लेखन तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.