Category - E-News

अर्जुन कपुरले नक्कली समाचारको निन्दा गर्दै लेखे : हाम्रो व्यक्तिगत जीवनसँग खेल्ने हिम्मत नगर्नुहोस्

ऐजेन्सी । एक प्रमुख मनोरन्जन पोर्टलले अर्जुन र मलाइकाले आफ्नो पहिलो सन्तान हुने अपेक्षा गरेको दाबी गरेका थिए । उक्त समचारलाई लिएर अभिनेता अर्जुन कपुरले बुधबार कडा प्रतिक्रिया दिएका छन् । उनले इन्स्टाग्राम स्टोरीमा गए, स्क्रिनसट...

अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ को क्लाइमेक्स दृश्य टिकटकमा लीक

काठमाडौं ।अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को महत्वपूर्ण दृश्य टिकटकमा लीक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स सीन’ मानिएको छ । मनाङमा छायांकन भइरहेको चलचित्रको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा पोस्ट गरेका छन्...

काइली जेनर यस वर्ष विश्वकै महँगो सेलिब्रेटी

काठमाडौं। प्रतिष्ठित फोर्ब्स पत्रिकाले सन् २०२२को विश्वका महँगो सेलिब्रेटीहरुको सुची तयार पारेका छन् । यस सूचीमा सेलिब्रेटीको सम्पत्ति नभई तलब मात्र जोडिएको छ ।सुचिमा चलचित्र, संगीत, फेसन र खेलकुदका क्षेत्रका सेलिब्रेटी परेका छन्...

अबको १० बर्षे सम्म शाहरुखलाई ‘मिशन इम्पोसिबल’ जस्तो एक्सन फिल्म गर्ने इच्छा

एजेन्सी । बलिबुड अभिनेता शााहरुख खान ‘रोमान्स किंग’को रुपमा प्रख्यात छन्। उनले आफ्नो करियरमा डीडीएलजे, कुछ कुछ होता है, मोहब्बतें ,जब तक है जान र देबदास जस्ता रोमान्टिक फिल्ममा काम गरे । उनले आफ्नो करिअरमा रोमान्सवाला फिल्म नै...

सफल फिल्म ‘कान्तरा’ लाई गीत चोरीको आरोप

एजेन्सी । बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्सअफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसकेको छ ।...

‘कुभिण्डोको कथा’ का साथ अन्तर्राष्ट्रिय नाट्य महोत्सव सकिँदै

काठमाडौँ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सकिदैंछ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा...

२४ बर्ष पछी राजकुमारको कमब्याक

काठमाडा । सन् १९९९ मा काठमाडौंमा आठौँ दक्षिण एसियाली खेलकुद (साग) भइरहँदा शहरका भित्तामा फिल्म ‘द कमान्डो’का पोस्टर छ्यापछ्याप्ती थिए । बलिष्ठ शरीरका राजकुमार राईको प्रमुख भूमिकामा अभिनय रहेको यो फिल्मको पोस्टर भित्तामा...

अभिनेता संयम र अभिनेत्री आश्मा विवाह बन्धनमा बाँधिए

काठमाडौं। अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसीले ८ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । शुक्रवार बौद्धस्थित पाँचतारे होटल हायातमा उनीहरुले विवाह गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका संयम र आश्मा...

‘प्रेमगीत ३’ निर्माता विरुद्ध राइले दिएको उजुरी खारेज

काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध मंसिर ११ गते सिक्किम निवासी राम गोपाल राइले दिएको उजुरीलाई चलचित्र निर्माता संघले खारेज गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा बसेको कार्यसमिती बैठले...

‘डेसान’ को आइ लभ युमा निशान र पुनमको रोमान्स (भिडियो)

काठमाडौँ । चलचित्र ‘डेसान’ मा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ...

जन्मदिनमा सानीयालाई कसले दियो सरप्राइज ?

काठमाडौँ । अभिनेत्री सानिया खानले आज शुक्रबार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई गए राति नै परिवारका सदस्यले केक काटेर ‘बर्थ डे सरप्राइस’ दिएका हुन् । ‘एक्कासी बर्थ डे केक देख्दा सरप्राइस्ड भएँ,’ उनले भनिन्, ‘मलाई केही थाहा...

‘प्रेमगीत’ निर्माता सेनलाइ निर्माता संघमा उजुरी,चार करोड चौरासी लाख फिर्ताको माग

काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई आर्थिक लेनदेनको बिषयमा निर्माता संघमा उजुरी परेको छ। निर्माता सेन र उनको निर्माण कम्पनि आसुसेन फिल्म्स प्रोडक्सनको नाममा दक्षीण सिक्किम भारत घर भई हाल काठमाडौँमा अस्थायी...

चलचित्र ‘गुञ्जन’को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने सारा र प्रितम

काठमाडौं । चलचित्र ‘गुञ्जन’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी पुस २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक ‘सास चल्छ’ बोलको गीतमा प्रबिषा अधिकारी र आरिफ राउफको रहेको छ। सन्तोष पोखरेलको...

दयाहाङ राईको फिल्म ‘तान्द्रो’ युटुबमा

काठमाडौं । अभिनेता दयाहाङ राई,बुद्धि तामाङ,मनिराम पोखरेल, कमल मनि नेपालको मुख्य भुमिका रहेको फिल्म ‘तान्द्रो’ युटुबमा रिलिज भएको छ । साम्तेन भुटियाको निर्देशन रहेको फिल्म बिहिबार दिउँसो ‘ओएरआर डिजिटल’ च्यानल मार्फत युटुबमा रिलिज...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.