Category - E-News

स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सनको प्रशंशा

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन जनराको चलचित्र ‘सोल अफ द कमाण्डो’को राजधानी काठमाडौँको वन सिनेमामा प्रेस शो सम्पन्न भएको छ। प्रेस शोमा चलचित्र हेर्ने संचारकर्मी तथा सेलिब्रेटीहरुले दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक...

प्रकाश सपूतको अर्को एक प्रशंसायोग्य सिर्जना ‘पर–पर छु’

महिनावारी सचेतनाका लागि प्रकाश र केकीको सिर्जनात्मक प्रयास : मार्मिक शब्दलहर, मनछुने भिडियो ‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी...

फिल्म हलमा विश्वकप देखाउन लागिएपछि बोर्डले दियो कारवाही हुने चेतावनी

काठमाडौं। केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा चलचित्र विकास बोर्डले सचेत गराएको छ । बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने...

फ्राइडे रिलिज : हलमा लागे ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’

काठमाडौं । आज (शुक्रवार) एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ आजदेखि प्रदर्शनमा आएका फिल्महरु हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज भएका हुन् । कात्तिक ११ गतेदेखि...

राजकुमार राईको ‘सोल अफ द कमान्डो’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘सोल अफ द कमान्डो’ रिलिज भएको छ। चलचित्रमा मुख्य अभिनेता राजकुमार राई रहेका छन् । राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ।...

सेलिब्रेटी नेपालको ‘चिलगाडी’ फिल्मलाई ‘मन्त्र’ निर्देशक गुरुङले निर्देशन गर्ने

काठमाडौं । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘चिलगाडी’लाई ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले निर्देशन भएका छन् । बिहीवार सेलिब्रेटी नेपालका प्रबन्ध निर्देशक एवं फिल्मका निर्माता रघुनाथ सापकोटा र निर्देशक...

२० औं किम्फ फेष्टिभल काठमाडौंमा सुरु

काठमाडौं। २० औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) बिहिबारदेखि सुरु भएको छ । राष्ट्रिय सभागृह (सिटी हल) र नेपाल पर्यटन बोर्ड (एनटिबी) मा सुरु भएको फेष्टिभलको एक कार्यक्रमका बीच बलिउड अभिनेता तथा निर्देशक प्रकाश...

‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक,साम्राज्ञीको आइटम डान्स (भिडियो)

काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प...

आफ्नो जन्मदिनमा शर्मिला टैगोरले सम्झिन् लता मंगेशकरलाई

एजेन्सी । बरिष्ठ अभिनेत्री शर्मिला टैगोरको आज जन्मदिन परेको छ । उनी ए प्रतिष्ठित भारतीय अभिनेत्री हुन् । उनले मुख्यतया हिन्दी र बंगाली सिनेमामा अभिनय गरेकी छन् । टैगोरले  राष्ट्रिय चलचित्र पुरस्कारले ‘फिल्मफेयरअवार्ड ’,हिन्दी...

कतिपय मेला/महोत्सवमा आफूलाई नसोधि फोटो राखेको एलिनाको गुनासो

काठमाडौं । देशभर मेला महोत्सव एवं सांगीतिक कार्यक्रमहरुको सिजन सुरु भएको छ । त्योसँगै विशेषगरी गायक/गायिकाहरुको व्यस्तता ह्वात्तै बढेको छ । मेला महोत्सवहरुमा कलाकारहरुको तस्वीर दुरुपयोग समेत हुँदै आएको छ । कलाकारहरुलाई नसोधी...

‘लप्पन छप्पन २’ : हलमा खास्सै नटिकेको फिल्मको युट्युबमा चर्चा, पाउँदैछ लोभलाग्दो भ्युज

काठमाडौं । हलमा रिलिज गरिएको छोटो समयमै नेपाली फिल्म ‘लप्पन छप्पन २’लाई सोमबार युट्युबमा गरियो । गत वर्षको फागुनमा यो फिल्म हलमा प्रदर्शनमा आएको थियो । यो फिल्मले हलमा रिलिजको समयमा खास्सै चर्चा पाएको थिएन् । समीक्षात्मक हिसावले...

प्रदर्शनको ४१ दिन पार गर्यो ‘महापुरुष’ले, अब ५१ औं दिनको बाटोमा

काठमाडौं । कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हलहरुमा अझै चलिरहेको छ । फिल्मले अहिलेसम्म पनि राम्रै शोज पाईरहेको छ । बुधबार प्रदर्शनको ४१ औं दिन पुरा गरेको फिल्म शुक्रबारदेखि प्रदर्शनको...

‘झिँगेदाउ’को सिक्वेल बन्ने भएको हो ?

काठमाडौं । यसवर्षको सफल फिल्म हो, ‘झिँगेदाउ’ । भदौंमा प्रदर्शनमा आएको फिल्मले अप्रत्याशित रुपमा सफलता हात पारेको थियो । यो फिल्म सफल भएसँगै यसको सिक्वेल निर्माण हुने भएको छ । प्रस्तुतकर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले...

फिल्म निर्देशकका रुपमा करियर सुरु गर्दै शाहरुखका छोरा आर्यन

एजेन्सी ।बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यु गर्दैछन् ।उनले आफ्नो डेब्यु लेखन प्रोजेक्टलाई टुङ्ग्याएको घोषण गरेका छन् । उनले सामाजिक सञ्जालमा स्क्रिप्टको तस्बिर पोस्ट गर्दै स्क्रिप्ट तयार भएको जानकारी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.