Category - E-News

‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही

काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ छायाँकन सकिएर पोष्ट प्रोडक्सनको क्रममा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । लामो...

‘बीर विक्रम २’ को हिन्दी हिन्दि डब फिल्म रिलिज (पुरा चलचित्र)

काठमाडौँ। नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी डब यु ट्युबमा रिलिज गरिएको छ। हिन्दि भर्सनको ट्रेलर केहि दिन अघि मात्रै सार्वजनिक गरिएको थियो । ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको हिन्दि भर्सन फुल मुभी ओएसआर इन्टरनेसनल...

आर्यन सिग्देलको ‘सायरा’ विश्वभर प्रदर्शन हुने

काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशन रहने फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ ।प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘विश्वव्यापी रिलिज’बारे सम्झौता गरेका छन् ।...

प्रभाससँगको प्रेम सम्बन्धबारे कृतिले लेखिन- ‘सब अफवाह हो’

एजेन्सी । बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चा छ।अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् । फिल्म ‘आदिपुरुष’ को सेटमा प्रभासले घुँडा टेकेर कृतिलाई प्रेम प्रस्ताव राखेका...

किम्फ फेस्टिभलको पहिलो दिन ‘बाघको बंगारा’ प्रिमियर हुने

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २० औं संस्करणमा मह सिकारीको कथा प्रस्तुत गर्ने फिल्म ‘बाघको बंगारा’को प्रिमियर हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कमलकुमार निर्देशित फिल्म...

पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने

काठमाडौं । नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु...

‘भगवत् गीता’ मा सुहानाका लागि नायकको खोजी

काठमाडौं । नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भगवत् गीता’का लागि नायक र एक बाल कलाकारको खोजी गरिएको छ । यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार...

संचारकर्मी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडरमा नियुक्त

काठमाडौं। संचारकर्मी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी छिन्। भारतको प्रख्यात ब्राण्ड नन्दिनी हर्वल केयर प्रालीका लागी नेपालकी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी हुन्। श्रेष्ठ यस कम्पनीका लागि गत बर्षदेखि ब्राण्ड...

डा.डीआर उपाध्यायले आफ्ना नाममा २२ कीर्तिमान थपे

काठमाडौँ । गीतकार डा. डीआर उपाध्यायले आफ्ना नाममा २२ कीर्तिमान थपेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई उक्त २२ विश्व कीर्तिमानको प्रमाणपत्र गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रदान गरे ।...

मिलनको ‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक

काठमाडौं। आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित...

‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ मा आर्यन र उपासना छमछमी

काठमाडौं । प्रतिक्षित चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । फर्स्टलुक पोस्टर र...

अजयको ‘दृश्यम २’ ले कमायो २ सय करोड

एजेन्सी। अजय देवगन स्टारर ‘दृश्यम २’ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको दमदार कलेक्सन गरेको छ । योसँगै...

विवाह बन्धनमा बाँधिए अभिनेता सलोन

काठमाडौं। अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गरेका हुन् । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर...

‘महापुरुष’ले चार हप्तामा कमायो १० करोड ग्रस,केक काटेर बाँड्यो सफलताको खुसी

काठमाडौं। मह जोडी अभिनित गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ ३१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को टिमले आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच केक काटेर सफलताको खुसी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.