Category - E-News

प्रमोद,आशान्त र मलिकाको नाटक `पगला घोडा´को टिजर सार्वजनिक

काठमाडौँ। पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर सार्वजनिक गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो ।...

वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गढीमाई मन्दिरमा

काठमाडौँ। सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो...

विल्सनविक्रमको ‘लाहुरे एण्ड दाउरे’ मा दयाहाङ अनुबन्धित

काठमाडौं । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले चलचित्र ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ । विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले चलचित्र बनाउन लागेको हो...

जनकको ‘घरज्वाइँ’ असार २८ बाट प्रदर्शनमा आउने

काठमाडौँ। चलचित्र ‘घरज्वाइँ’ आगामी वर्षको असार २८ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना...

मिस नेपाल श्रीच्छाले गरिन् क्वीन कलेक्सनको उद्घाटन

काठमाडौँ । मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मन पर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत...

चलचित्र संग सम्बन्धित संस्थाहरुले दिए बोर्ड स्वायत्तता हुनुपर्ने सुझाव

काठमाडौँ । चलचित्र क्षेत्रका विभिन्न ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा चलचित्र विकास बोर्डले मागेको सुझाव पेस गरेका छन् । शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई भेटेर उनीहरुले लिखित रूपमै सुझाव पेस गरेका हुन् । संघसंस्थाले...

उत्कृष्ट नृत्य निर्देशकको अवार्ड सुनिललाई

काठमाडौं । नृत्य निर्देशक सुनिल गिरीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड प्राप्त गरेका । उनले काठमाडौंमा सम्पन्न भएको ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ समारोहमा उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।...

दरबारको कथा समेटेर चलचित्र ‘राजमहल’ को औपचारिक घोषणा

काठमाडौं। दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिंदै औपचारिक निर्माण घोषणा गरिएको हो ।...

वेब सिरिज ‘आरती’ काे गीत सार्वजनिक(भिडियो)

काठमाडौँ। वेब सिरिज ‘आरती’ मा समाबेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ। रौतहटको मनोरम दृश्यमा खिचिएको सार्वजनिक गीतमा खेम राज कोईराला, नुतन र मनिषा गिरी फिचर्ड छन् । अश्रिया हुमागाईं र मनिस अधिकारीको स्वर रहेको गीतमा...

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको टिजर सार्वजनिक

काठमाडौँ। नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा...

मलिका र प्रमोदको अभिनय रहने नाटक `पगला घोडा´ पुस १२ गतेबाट

काठमाडौँ। थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ...

निर्मात्री प्रज्ञाको टेली चलचित्र ‘सिन्दुर’ लाई बिनयले निर्देशन गर्दै

काठमाडौं। कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल ‘सिन्दुर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा ‘सिन्दुर’को निर्माण घोषणा गरेकी हुन् । करिब १७ बर्ष अगाडी...

थ्रिलर जनरामा बन्ने सिरिज ‘कालमान्डू’को शुभ मुहुर्त

काठमाडौँ। पछिल्लो समय वेब सिरिजहरुको निर्माणक्रम पनि बढ्न थालेको छ। यसै क्रममा जेफोरके इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने नयाँ वेब सिरिजको शुभमुहुर्त गरिएको छ। शयनम अधिकारीको निर्देशनमा बन्ने सिरिज ‘कालमान्डू’ को शुक्रवार साँझ...

चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौ । आगामी माघ १९ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश...

Copyright © 2012 - 2026 | All Right Reserved.