Category - E-News

विकास बोर्डको २४ औं बार्षिकोत्सव मनाइयो, नयाँ लोगो सार्वजनिक

काठमाडौँ । चलचित्र विकास बोर्डको २४ औं बार्षिकोत्सव कार्यक्रमसम्पन्न भएको छ । आइतबार बेलुकी चलचित्र विकास बोर्डको हलमा भव्य कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सवको मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी सञ्चार...

‘पुजार सार्की’ ले हङकङमा राख्यो रेकर्ड

काठमाडौं। सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास...

किरण केसीले जन्म दिनमा गरे कलाकार तथा पत्रकारलाइ सम्मान

काठमाडौं । वरिष्ठ हास्य कलाकार किरण केसी ‘राता मकै’ले शनिबार कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि केसीले विभिन्न व्यक्तित्वहरूलाई...

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

काठमाडौँ। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा आज आइतबारदेखि नाटक ‘पूर्णविराम’ काे मञ्चन सुरु भएकाे छ। कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका नाटकमा बढ्दो पर्यावरणीय परिवर्तन, विज्ञानको दुरुपयोगजस्ता...

‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने

काठमाडौं। नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले बताइन्। यी शो हरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी...

एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला

काठमाडौँ। एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको...

सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने सिनेमाबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । समीरको...

यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड हुने

काठमाडौँ। यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनमा हुने भएको छ। शुक्रबार राजधानी काठमाडौँमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रा.लिको व्यवस्थापनमा...

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करण असार २८ गते

काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करण यहि असार २८ गते शुक्रवार काठमाडौँमा हुने भएको छ। अवार्डको भिडमा...

सुशान्त केसीले जुलाई २० मा न्युर्याेकका दर्शक नचाउने

काठमाडौँ । चर्चित गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकमा दर्शक नचाउँने भएका छन् । न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने भएकाे छ । सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन...

सिनेमा ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित

काठमाडौं । रुना इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने सिनेमाका लागि प्रियंकालाई हालै निर्माण पक्षले सम्झौता...

मोडल हन्ट ‘फेस अफ नेपाल’ काठमाडौँ अडिसन असार २४ मा

काठमाडौँ। सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ। यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको हो । यस अघि काठमाडौँ केन्द्रित हुँदै...

सिनेमा ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक,युवाले बिहेको लागि गर्ने संघर्षको कथा

काठमाडौँ। असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलर एक युवाले बिहेको लागि...

भारतीय अभिनेत्री जया प्रदा काठमाडौँमा

काठमाडौँ । भारतीय अभिनेत्री जया प्रदा नेपाल आएकी छन् । बिहीबार काठमाडौँमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी बुधबार साँझ काठमाडौँ आइपुगेकी हुन् । उनलाई कार्यक्रम आयोजकले बिमानस्थलमा स्वागत गरेको थियो। त्रिभुवन...

Copyright © 2012 - 2026 | All Right Reserved.