Category - E-News

सफलताका साथ तेस्रो सातामा ‘झिँगेदाउ’

काठमाडौं। भाद्र १७ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वकतेस्रो साताको यात्रा तय गरेको छ । ‘झिँगेदाउ’ले प्रदर्शनको सुरुवाती दिन देखि नै राम्रो ब्यापार गरेको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण तेस्रो सातामा...

‘के घर के डेरा’ को टिजर सार्वजनिक,घर भित्रै घुमेको कथा (भिडियो)

काठमाडौँ। चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ । झन्डै २ मिनेट...

सदगुरुसँग मिडिया व्यबसायीको साक्षात्कार

काठमाडौँ। योगी, दुरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकोले यो भूमीले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको बताउनुभयो । काठमाडौँ बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक...

प्रदर्शनमा छुल्ठिमको ‘शिवानी’

काठमाडौँ। खड्का फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘शिवानी’ यो शुक्रवार अर्थात भाद्र ३१ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने छ। सामाजीक कथा बस्तुमा बनेको चलचित्रमा उत्तम बिस्ट,छुल्ठिम गुरुङ,पुर्णिमा लामा,निर्मल...

फिल्ममा डेब्यू गर्दै कविता नेपाली

काठमाडौं । अन्तराष्ट्रिय फ्रेन्चाइज डान्सिङ रियालिटी शो ‘बुगी वुगी’की विजेता कविता नेपालीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् । विभिन्न डान्सिङ रियालिटी शोमा सक्रिय कविताले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘फुटेका...

जेम्स बन्डको फिल्मका डविङ आर्टिस्टले गरे ‘गोर्खा वारियर’ को डविङ

काठमाडौं। सन् २०२३ मा विश्वव्यापी रिलिज हुने चलचित्र ‘गोर्खा वारियर’को यतीबेला लन्डनमा स्वराँकन भईरहेको छ । हलिउडका डविङ कलाकार क्रिस्टोफर केन्टले यो चलचित्र को टिजर र ट्रेलरमा स्वराँकन गरेका छन् । जेम्स बोन्डको फिल्म नो टाईम टु...

पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’को घोषणा

काठमाडौँ। नेपालमा पहिलोपटक कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल’को निर्माण घोषणा गरिएको छ। आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै शोको लागि अडिसन खुला गरिएको जानकारी दिइएको हो। अमनप्रताप अधिकारीले निर्देशन गर्ने...

आर्यनको ‘सायरा’बन्ने औपचारिक घोषणा

काठमाडौँ। नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म‘सायरा’ को घोषणा भएको छ । मंगलवार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ’सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग...

‘कमेडी क्लब विथ च्याम्पियन्स’ मा दुई धिरज संग अदिति

काठमाडौँ। सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका...

हेमन्तको एकल सारङ्गी साँझमा झुमे बेलायतबासी नेपाली

काठमाडौँ । सारंगी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा बस्ने नेपालीहरु झुमेका छन् । गायक, गीतकार तथा संगीतकार समेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । गैरआवासीय नेपाली...

पुस्तक ‘सात जुनी’ बिक्रीबाट आएको सबै रकम समाज सेवामा

काठमाडौँ। उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्री वितरणबाट प्राप्त सम्पूर्ण रकम समाजसेवामा लगाएका छन् । शनिवार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरुले गत महिना लोकार्पण भएको उक्त पुस्तकको...

प्रदर्शन भएको ३ घण्टामै लिक भयो ‘ब्रह्मास्त्र’

एजेन्सी। रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमा घरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी...

सिनेमा हल बन्द गर्ने निर्णय स्थगित

काठमाडौँ। नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले...

नाजीरको ‘गुलाबी’ शुभमुहर्त संगै छायाँकन सुरु

काठमाडौँ। चलचित्र ‘गुलाबी’ को छायाँकन सुरु भएको छ । शुक्रवार कास्कीको धम्पुसस्थित श्री सीता बराह मन्दीरमा शुभमुहर्तसंगै छायाँकन थालीएको चलचित्रको निर्देशन समुन्द्र भट्टले गर्दैछिन भने भद्र भुजेल एसोसीएट डिरेक्टर रहेका...