Category - E-News

झुमा लिम्बुले ‘जारी २’ टिमसँग मिलेर ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने

काठमाडौं। गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना हुने भएको छ । जसको सुरुवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी...

‘गोबर गणेश’को शुभ मुहूर्त सम्पन्न, छायांकन सुरु

काठमाडौं। हास्यप्रधान नेपाली चलचित्र ‘गोबर गणेश’ को मंगलबार काठमाडौंको म्हेपी मन्दिरमा विशेष पूजा गर्दै शुभ मुहूर्त गरिएको छ। शुभमुहूर्त कार्यक्रममा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित मुख्य कलाकारहरूको बाक्लो उपस्थिति...

‘कोशेढुंगा’को हृदयस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौं। चलचित्र ‘कोशेढुंगा’ को हृदयस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। रिलिज हुन ९ दिन बाँकी हुँदा राजधानी काठमाडौँमा आयोजित विशेष समारोह मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले चलचित्र सम्बन्ध र जीवनका...

दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, सुटिङ स्थलबाट बाहिरियो यस्तो लुक्स

काठमाडौं। फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ। फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तीर हान्दै गरेको अवस्थामा देखिएका छन्। निर्माण पक्षले उनको...

आ बाट आमा’ मा साइग्रेस पोखरेल अनुबन्धित

काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ साइग्रेस पोखरेल अनुबन्ध गर्दै कलाकारको लाइनअप पुरा भएको छ। निर्माण पक्षले पोखरेललाई फिल्ममा अनुबन्ध गर्दै फिल्मको लाइनअप पुरा भएको हो। साइग्रेस मोडल तथा...

‘१२ औं छायाँछबि तीज म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली मौलिक सांस्कृतिक पर्व तीजको अवसरमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’ को यो वर्षको १२औं संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ। नेपाली समाजका चाड पर्वले संगीतको मौलिकता जोगाउँदै त्यसको...

‘अभिमन्यु: च्याप्टर १’ को गीत ‘लड्की गोरी’ दुई दिनमै १० लाख भ्युज

काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत ‘लड्की गोरी’ ले रिलिज भएको दुई दिनमै १० लाख भ्युज पार गरेको छ। भोजपुरिया शैलीमा बनेको यो डान्सिङ गीतलाई दर्शकले उत्साहपूर्वक स्वागत गरेका छन्। प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको...

‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र प्रकाश बने रोमान्टिक

काठमाडौं। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बेला बितेसि’ बोलको गीतमा गायिका समिक्षा अधिकारी र गायक तथा सर्जक प्रकाश सपुतको आवाज सुन्न सकिन्छ। गीतमा शब्द र संगीत स्वयं प्रकाश सपुतको रहेको छ...

‘परालको आगो’को वर्कसपमा सौगात,प्रकाश देखि सुहाना

काठमाडौं। प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। सिनेमालाई गुणस्तरीय बनाउन निर्माण टिमले सबै कलाकारहरूलाई एकै ठाउँमा भेला गरी अभ्यासको थालनी...

‘मेरो जुत्ता खोइ’को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक

काठमाडौं। अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको...

फिरोजको निर्देशनमा नयाँ फिल्म: ‘कहाँ गयौ तिमी’

काठमाडौं । चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो । फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी...

‘बलिदान’को टिजरलाई २४ घण्टामै १ मिलियन भ्युज

काठमाडौं । नेपाली चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ। यससँगै नेपाली चलचित्र इतिहासमा छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको...

गायक खेमराज गुरुङको पुण्यतिथिमा सम्मान तथा प्रतिभा पुरस्कार

काठमाडौँ। दिवंगत गायक खेमराज गुरुङको नवौं वार्षिक पुण्यतिथिको अवसरमा खेमराज गुरुङ ट्रस्टले सम्मान तथा प्रतिभा पुरस्कार प्रदान गरेको छ। राजधानीमा आयोजित औपचारिक समारोहमा यस वर्षको श्रस्टा सम्मान गायक क्षेत्र बहादुर गुरुङलाई र...

बक्स अफिसमा रजनीकान्तको ‘कुली’ : दुई दिनमै २५० करोडको कारोबार

एजेन्सी । सुपरस्टार रजनीकान्तले ७४ वर्षको उमेरमा पनि आफ्नो स्टारडम कायमै रहेको प्रमाणित गरेका छन् । उनको नयाँ फिल्म ‘कुली’ ले प्रदर्शनको सुरुवाती दुई दिनमै विश्वव्यापी बक्स अफिसबाट २५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.