Category - E-News

उत्तम र निरुताको पुनर्मिलन ‘सारथी’मा, शुभ मुहर्त सम्पन्न

काठमाडौं। नेपाली सिनेमा क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षासहित निर्माण हुन लागेको फिल्म ‘सारथी’ को शुभमुहूर्त सम्पन्न भएको छ। निर्देशकका रूपमा कुमार गजुरेलको डेब्यु रहेको यो फिल्मको मुहूर्त सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा...

यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक

काठमाडौं। निर्देशक गणेश देव पाण्डेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रहरूलाई क्रमशः उनीहरूको लुक्स र स्वभावअनुसार प्रस्तुत गर्दै कथा र शैलीको संकेत...

चलचित्र पत्रकार संघ नेपालमा समीर बलामी पुनः अध्यक्षमा निर्वाचित

काठमाडौं । चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ। शनिवार सम्पन्न २७ औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। दोस्रो कार्यकालका लागि...

विश्व चर्चित ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा, ग्रान्ड जजमा टेरेन्स लुइस

काठमाडौं। अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करण...

‘परालको आगो’ले दर्शकमाझ गहिरो छाप छोड्ने विश्वासमा प्रकाश सपुत

काठमाडौँ। नेपाली सांगीतिक तथा अभिनय क्षेत्रमा स्थापित नाम बनिसकेका प्रकाश सपुत यतिबेला आफ्नो नयाँ फिल्म ‘परालको आगो’लाई लिएर निकै आशावादी देखिएका छन्। गायनमा जस्तै अभिनयमा पनि आफूलाई प्रमाणित गर्दै आएका उनले यस फिल्ममार्फत...

जेठ ८ मा रिलिज हुने ‘काजी’को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को टिजरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको टिजरमार्फत सिनेमा आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो। ‘काजी’प्रति अभिनेता कार्की...

‘ककाकिकी’को रिलिज मिति घोषणा, भदौ १९ देखि प्रदर्शनमा

काठमाडौं । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म भदौ १९ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा...

तिहारमा ‘पाँच पाण्डव’ रिलिज हुने, आरआर फिल्मसले गर्ने वितरण

काठमाडौं । बलियो लाइनअपका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’ले रिलिज मिति तय गरेको छ । निर्माण टिमका अनुसार फिल्म तिहारको अवसर पारेर प्रदर्शनमा आउनेछ । तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ ल्याउन लागिएको हो । रिलिज...

‘लालीबजार’ ट्रेलर सार्वजनिक, वादी समुदायको मर्मस्पर्शी कथा उजागर

काठमाडौं । सीमान्तकृत वादी समुदायको मर्मस्पर्शी कथा प्रस्तुत गर्ने कथानक फिल्म ‘लालीबजार’ को ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ । ३ मिनेट रनटाइमको ट्रेलरले कथावस्तु, चरित्र चित्रण, मुड र केन्द्रीय द्वन्द्वबारे प्रकाश...

पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न

सर्लाही। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न भएको छ। महोत्सव आगामी बैशाख १५ देखि १७ गतेसम्म चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमा...

‘महाराजधिराज’मा केकी अधिकारी ‘महारानी’का रूपमा अनुबन्धित

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् । “महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति...

‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ मा रिलिज

काठमाडौँ। आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश पात्रलाई प्रस्तुत गरिएको छ ।...

‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री

काठमाडौँ । अभिनेता अनमोल केसी फिल्म ‘जेरी’को नयाँ श्रृंखलामा देखिने भएका छन् । निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माण टिमबीच फिल्मका लागि लिखित सम्झौता भएको हो । फिल्मको शीर्षक ‘जेरी : द लास्ट क्लाइम्ब’ तय गरिएको छ ।...

‘लालीबजार’ समाजको यथार्थ बोल्ने फिल्म हो : निर्देशक यम थापा

काठमाडौं।  षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायतको सक्रियतामा रहेको षट्कोण आर्ट्सले...

Copyright © 2012 - 2026 | All Right Reserved.