Category - E-News

‘सिटामोल’ फिल्मको अग्रीम टिकट बुकिङ खुला

काठमाडौं। साउन २३ गते अर्थात् पर्सी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । देशभरका अधिकांश मल्टीप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ । यो सिनेमाले...

‘बलिदान’ मा अर्पण, ऋचा, हेमन्त र सन्तोषको लुक्स यस्तो

काठमाडौं। दसैँको फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘बलिदान’ ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत...

‘मोहर’ले देशभरका मल्टिप्लेक्समा पायो शोज, बक्स अफिसमा सुखद ओपनिङको अपेक्षा

काठमाडौं। फिल्म मेकर्स प्रा.लिको व्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’को बुकिङ देशभरका मुख्य मल्टिप्लेक्सहरुले खुलाएका छन् ।केही हलले मंगलबार नै बुकिङ खुलाएका हुन् भने केही हलहरुले आजबाट बुकिङ खुलाएका छन् । यो...

चलचित्र कलाकार संघद्वारा विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान

काठमाडौँ। चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई एक औपचारिक समारोहमार्फत बधाई तथा सम्मान प्रदान गरेको छ। संघले चलचित्र विकास बोर्डका सदस्य सन्तोष...

केदार घिमिरेले पशुपतिमा आयोजित महायज्ञमा गरे आर्थिक सहयोग

काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाले पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा पुगेर  २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । सोमबार पशुपतिमा आयोजित महायज्ञमा...

‘ताराहरू’ले पायो युनिभर्सल सर्टिफिकेट, भदौ ६ मा देशव्यापी प्रदर्शन

काठमाडौँ । वेब प्रालिको प्रस्तुति रहेको फिल्म ‘ताराहरू’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ। अब यो फिल्म बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको...

‘सिटामोल’ फिल्मको नयाँ गीत रिलिज

काठमाडौँ। फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारक्रममा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो। गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर छ भने बाबुल गिरीले...

५६ दिनमै सम्पन्न भयो ‘परिवर्तन’ चलचित्रको छायाङ्कन

काठमाडौ । चलचित्र ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ। अब एक राष्ट्रिय र एक लोकगीतको छायाङ्कन मात्र बाँकी रहेको निर्माता दीपक सिवाकोटीले जनाएका छन्। विजय केरुङको निर्देशनमा बनेको चलचित्र झापाको बुद्धशान्ति, कचनकवल...

‘कोशेढुङ्गा’ को गीत ‘भंगेरा भगेरी’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’को नयाँ गीत सार्वजनिक गरिएको छ । तीजको डान्सिङ गीतपछि निर्माण टिमले प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरेको हो। प्रेमिप्रेमिकाले एकअर्कालाई जिस्काउँदै सरकारी जागिर रहेको भन्दै लोभ्याउनेदेखि कति...

‘अभिमन्यु’को पहिलो गीत सार्वजनिक, राखी भिडियो प्रतिस्पर्धा समेत घोषणा

काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को भावनात्मक गीत ‘माली’ सार्वजनिक गरिएको छ। प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको यस गीतमा विषम आचार्यले संगीत संयोजन गरेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएर पहिचान...

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’को नाम परिवर्तन, अबदेखि ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड’

काठमाडौँ। नेपाली गीत-संगीत र चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतका वर्षहरूमा निरन्तर आयोजना हुँदै आएको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ अब नयाँ रूपमै प्रस्तुत हुने भएको छ। सेलिब्रेटी नेपाल...

धिरज र उपासनाको ‘जलाकी’

काठमाडौँ। निर्देशक अशोक थापामगर नयाँ सिनेमा ‘जलाकी’ निर्माण गर्दैछन् । यो सिनेमाको गत चैत्रमा केही दिन छायांकन समेत भैसकेको छ । अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ । गत असार ३० गते चलचित्र विकास...

‘मोहर’ लाई पीजी सर्टिफिकेट, देश दौडाहामा पल शाह

काठमाडौं। साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ अहिले प्रचारप्रसारको चहलपहलमा छ। मुख्य अभिनेता पल शाह देशका विभिन्न शहरमा पुगेर चलचित्रको प्रचारमा सक्रिय भएका छन्। हालै उनी चितवन पुगेका थिए, जहाँ म्याङ्गो...

चलचित्र विकास बोर्डका सदस्य सुवेदीलाई आइएनएनएफको सम्मान

काठमाडौं। नेपाल सरकारद्वारा हालै चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका चलचित्रकर्मी गणेश सुवेदीलाई इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आइएनएनएफ) ले विशेष सम्मान गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा सुवेदीलाई बधाई तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.