काठमाडौं । दिवंगत बलिउड अभिनेता इरफान खानका छोरा बाबिल खानको बलिउड डेब्यु फिल्म ‘काला’ को टिजर रिलिज भएको छ। मंगलबार मुम्बईमा एक कार्यक्रम गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। यो फिल्ममा १९४० दशकको कलकत्ताको पृष्ठभूमि देखाइएको...
Category - E-News
विनोद चौधरीको लागी मागे अभिनेता प्रदीपले भोट
काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कलाकार पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले नवलपरासी ब.सु.प क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा...
४ लाख भारुमा अभिनेत्री ज्याकलिनले पाए जमानत
काठमाडौं । मनी लाउन्ड्रिङ मुद्दामा परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई सोमबार पटियाला हाउस अदालतले जमानत दिएको छ। अदालतले उनलाई दुई लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो।...
करिष्माले मागिन् रेखाको लागी भोट
काठमाडौं। अभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखा थापाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् । करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल...
महेश बाबुको पिता कृष्णा घट्टामनेनीको ७९ वर्षेको उमेरमा मृत्यु
एजेन्सि । साउथ सुपरस्टार महेश बाबुको पिता कृष्णा घट्टामनेनीको आज हृदयघातको कारणले निधन भएको छ । घट्टेमनेनी लामो समय देखि हृदयको बिमारी थिए । यस कारण उनलाई हेद्राबादको कोन्टिनेन्टल अस्पतालमा भर्ना गरीएको थियो । मिडिया रिपोर्टसको...
अक्षयकुमारले घटाए पारिश्रमिक, फिल्म असफल हुनुको कारण बलिबुड आफैं रहेको बताए
काठमाडौं । अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यस वर्षे उनको चार फिल्म सम्राट पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे र रामसेतु रिलिज भएको थियो तर कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । उनको...
मंसिर ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मीलन’ को आइटम गीत सार्वजनिक
काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ । गीतमा शब्द तथा...
‘उचाइ’ हेरेपछि दीपकराजले भने : भारतबाट नेपालको बिषयमा बनाएको राम्रो चलचित्र
काठमाडाैं। नेपालमा छायाङ्कन गरिएको बलिउड चलचित्र ‘उचाइ’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । नेपालमा ५० प्रतिशतभन्दा बढी दृश्य छायांकन गरिएको चलचित्र हेरेपछि अभिनेता दीपकराज गिरीले खुलेर प्रशंसा गरेका छन् । उनले ‘उचाइ’ हेरिरहँदा...
नाजिरको ‘गुलाबी’ ३२ दिनमा छायाँकन सकियो
काठमाडौं । फिल्म ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको फिल्मको आइतवार काठमाडौंमा इन्डक्ल्याप भएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक भट्टले जानकारी गराइन् ।...
भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड अभिनेता प्रदीप खड्कालाई
काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आइतबार बेलुका भारतको आग्रामा सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा खड्काले डेब्यु अभिनेताको अवार्ड जितेको हो । फेस्टिभलमा उनले...
भारतीय अभिनेत्री शबाना आजमीले नेपालमा रंगमञ्च र अभिनयबारे ‘मास्टरक्लास’ दिने
काठमाडौं । भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विषेश अतिथिको रुपमा सहभागी हुन नेपाल आउने भएकी छन् । आगामी मंसिर ९ गते काठमाडौंमा उद्घाटन हुन लागेको महोत्सवमा विषेश...
छिरिङ र जेडीको गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी
काठमाडौँ। शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जेडी तमुले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । उनीहरुले ‘सर्वाधिक उचाईमा जोडी नृत्य गर्ने जोडी’ का रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने...
नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमी बीच सम्झौता
काठमाडौँ। नेपाल फिल्मक्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमी बीच फिल्म निर्माण र ज्ञान आदान प्रदान गर्ने सम्बन्धमा विविधबुँदामा सम्झौता भएको छ । शुक्रबार क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर...
रिस्ता र सुनिशाको ‘पासो’ ट्रेलर सार्वजनिक
काठमाडौँ। मंसिरको १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासो’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो ट्रेलरमा दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ । यो चलचित्रले विशेषगरि...