Category - E-News

‘फेरि रेशम फिलिली’ को दोस्रो गीत ‘फेरी जालमा’ रिलिज

काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो । करिब १०...

‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै सिनेमा बनेको निर्माण टिमको दाबी

काठमाडौं । माघ २५ गतेबाट प्रदर्शनमा आउँ तयारीमा रहेको सिनेमा ‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै भएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकलाई तर्साउँदै साइकोलोजिकल ड्रामाभित्र हरर इलिमेन्टसले सिनेमालाई कमर्सियल बनाएको ‘ममी’का...

महिला उद्यमी संघ नेपालको टिमले ‘मिसिङः केटी हराएको सूचना’ लाई मन पराए

काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै गएको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी फिल्म हेरेका छन् । संस्थाका दुई सय महिला...

‘मायाबी’ हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने निर्देशक भट्टराइको विश्वास

काठमाडौँ। फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर फिल्म ‘मायाबी’ प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्मको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । जसले, ‘मेरो जीवन साथी...

‘फेरि रेशम फिलिली’ पोस्टरमा विनयको हातमा पासपोर्ट सुपुस्पाको हातमा बन्दुक

काठमाडौँ। गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिली’ले दोश्रो पोस्टर रिलिज गरेको छ । सिनेमाको पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज गर्दैछ । सो गीतको अडियोभिडियोको सानो झलक निर्माणपक्षले रिलिज गरिसकेको छ । सार्वजनिक...

‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्न अदालतको आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले यो फिल्मको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश...

‘दुखी आत्मा’को गीत ‘जुनी जुनीलाई’ सार्वजनिक, दया र आँचलको रोमान्स

काठमाडौँ। फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ । केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ । उदयराज...

‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर

काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो । यस चलचित्रका...

देशभर ‘लोकतान्त्रिक सांस्कृतिक अभियान’ गर्दै लोकगायक बिमलराज

काठमाडौंँ । गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो । सोमबार महासंघले बुढानिलकण्ठ...

फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो...

सेभेन सिज सिनेमाले घोषणा गर्यो ‘पूर्ण बहादुरको सारङ्गी २’ र ‘रोल नं १’

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलले एक साथ दुईवटा चलचित्र निर्माणको घोषणा गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले आइतबार ‘सक्सेस पार्टी’ आयोजना गर्दै दुईवटा...

चाम्सको निर्देशनमा लभस्टोरी चलचित्र निर्माण घोषणा

काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन...

‘जनै हराएको बाहुन’मा विजय बराल

काठमाडौं। पेपरक्लिपको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस चलचित्रमा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए । हालै मात्र...

चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं। चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा...

Copyright © 2012 - 2026 | All Right Reserved.