काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ बिहिबार सकिएको छ । वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको उपस्थिती ६ नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो । गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित...
Category - E-News
चलचित्र ‘माया प्रीति’का लागि कास्टिङ कल आह्वान
काठमाडौं। नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि...
चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा,२०० भन्दा बढी शो
काठमाडौं। नेपाली चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा...
‘अञ्जिला’ फिल्मले जीवन केहो भन्ने बुझाउनेछ : निर्देशक चाम्स
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । मंगलबार पोखरा पुगेको ‘अन्जिला’ फिल्म निर्माण टिमले पत्रकार सम्मेलन गर्दै नेपाली...
क्राइम थ्रिलर सिनेमा ‘११:५५’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। केशव पाण्डेको डेव्यु निर्देशकिय सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २८ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।...
साहित्यकार तथा कलाकार सरस्वती घिमिरे एकल मुक्तक वाचनमा
काठमाडौं । साहित्यकार तथा कलाकार सरस्वती घिमिरे एकल मुक्तक वाचनमा गुञ्जिनु भएको छ । बन्धु फिल्मस् प्रालि.को आयोजनामा चलचित्र विकास बोर्डको हलमा भएको एकल मुक्तक वाचनमा उहाँ गुञ्जिनु भएको हो । मिलाप मासिकको सहकार्यमा भएको उक्त वाचन...
‘छड्के २’ पछि प्रशान्तको ‘जवाफ’
काठमाडौं । २०७९ मा प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ निर्माता प्रशान्त गिरीले नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस्ले ‘जवाफ’ नाममा नयाँ फिल्म...
‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा : सुशील श्रेष्ठ
काठमाडौँ। नेपाली फिल्मका लागि ‘आउटल’ नाम नयाँ हो । किनकी, यस्तो नाममा यसअघि फिल्म बनेका छैनन् । यसैले, फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा छ । मंगलबार आयोजित फिल्मको पत्रकार भेटघाट...
‘होस्टेल ३’ को अग्रिम टिकट बुकिङ खुला, क्युएफएक्स सिनेमाजमा ८० शो
काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा...
‘श्री बुकुरो : द होम कलिङ’ को दोस्रो टिजर सार्वजनिक
काठमाडौँ। सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन...
‘जनै हराएको बाहुन’मा केकी र मिरुनाको प्रवेश
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज मिति घोषणा गरि सकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको...
अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुने, फिल्म दर्ता शुरु
सिड्नी । अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजन हुन लागेको छ । डि व्वाईज ईन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ देखि जुन १ सम्म अष्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागिएको हो । नेपाली फिल्म र...
‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु
काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर...
सबिन श्रेष्ठले ल्याए सिरिज ‘ए घरबेटी बा’
काठमाडौँ। कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी हुन्।...


