काठमाडौँ। निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । चलचित्रका मुख्य अभिनेता खगेन्द्र...
Category - E-News
तामाङ संस्कृतिमा आधारित चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक
काठमाडौँ। नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य...
वेब सिरिज ‘कैँची’को टिजर सार्वजनिक गर्दै निर्माण घोषणा
काठमाडौँ। वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । बडादशैंको अवसर पारेर एक टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । मधेशको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरासिया, अभिनेत्री...
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई टीकाको दिन पनि राम्रो शोज
काठमाडौँ। गत शनिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा चलचित्र हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । आज सोमबार पनि सिनेमा हेर्ने दर्शकको संख्या...
मुकुन र लक्ष्मीको चलचित्र ‘बिच्छेद’ को पहिलो गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को पहिलो गीत सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको ‘गाजले’ बोलको गीत सार्वजनिक गरिएको हो। ‘गाजले’ शीर्षकको गीतमा...
‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा
काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपालसँगै विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आएको छ। प्रतिक्षित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो...
‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियोपसल एपमा
काठमाडौँ। व्यावसायिक रूपमा सफल दुई चलचित्र ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज गरिएको छ । नेपालीहरूको महान चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो ।...
सन्तोष सेनको मेघा प्रोजेक्ट ‘बलिदान’ को थिम लुक सार्वजनिक
काठमाडौँ। आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट ‘बलिदान’ को शीर्षक (थिम लुक) सार्वजनिक गरिएको छ । ‘प्रेमगीत’ सिरिजजस्ता हिट चलचित्र दिनुका साथै नेपाली सिनेमाको अन्तरास्ट्रिय बजारमा...
कोलकाताको डेल्फिक सांस्कृतिक सम्मेलन नेपाली ढाका टोपीमय
काठमाडौँ। भारतको कोलकातामा अन्तर्राष्ट्रिय डेल्फिक सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको आयोजना तथा इन्डियन डेल्फिक काउन्सिल र वेस्ट बङ्गाल डेल्फिक काउन्सिलको सहकार्यमा अक्टोबर १२ देखि १४ सम्म...
निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेतको प्रतिक्षित चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियम कानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको...
‘पशुपति प्रसाद २ : भष्मे डन’ को मार्मिक गीत सार्वजनिक
काठमाडौँ। कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो शिव’ बोलको गीतमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारलाई भावुक मुद्रामा देख्न...
‘प्रस्ताविक विधेयकले विकास बोर्डको स्वायत्तता खोस्छ’ फिल्मकर्मी
काठमाडौँ । चलचित्र विकास बोर्डले छलफलका लागि सार्वजनिक गरेको चलचित्र विधेयकको मस्यौदाले फिल्म उद्योगको हित नगर्ने फिल्मकर्मीले बताएका छन् । चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रति उनीहरुले...
पल शाहको ‘मायाबी’को पहिलो सेड्यूल छायांकन सम्पन्न
काठमाडौँ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । चलचित्रको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो । यस अघि चलचित्रको निलगिरी हिमाल आसपास क्षेत्रमा...
मुकुन र लक्ष्मीको ‘बिच्छेद’ टिजर र पोस्टर सार्वजनिक
काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ । यसअघि...