काठमाडौं । आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जार’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ छ । निर्माण कम्पनि फेरी टेल पिक्चर्सले बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज गर्दै...
Category - E-News
मिस एण्ड मिस्टर आइडल सिजन २ को औपचारिक घोषणा
काठमाडौं। स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा ‘मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २’ को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न...
‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक, जेठ ९ गतेबाट प्रदर्शनमा आउँदै
काठमाडौँ। जेठ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार राज कटुवाल र सनिषा भट्टराईलाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिएको छ।...
केजीएफ डाइरेक्टरले जुनिएर एनटीआरसँग फिल्म बनाउने
काठमाडौ। जुनियर एनटीआरले आरआरआर मार्फत विश्वव्यापी सिनेमामा हलचल मच्चाएका थिए र अहिले विदेशी निर्माता पनि उनको अभिनयको पागल बनिरहेका छन् । अभिनेता अन्तिम पटक देवरा पार्ट १ मा देखिएका थिए, जसलाई धेरै मन पराइएको थियो र यसमा उनी...
‘कल्ली’ कात्तिक २१ गतेबाट प्रदर्शनमा
काठमाडौं। जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’ कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। तिहारको दुई साता पछाडि रिलिज हुने फिल्मको मिति निर्माण पक्षले सार्वजनिक गरेको हो। काफिया फिल्मस् र कुबेर फिल्मस् मार्फत फिल्म...
प्रदर्शनरत चलचित्र ´बसन्त` को गीत ‘मोटर’ सार्वजनिक
काठमाडौ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा तयार भएको चलचित्र ‘वसन्त’ अहिले देश र विदेशमा एकै साथ प्रदर्शन भइरहेको छ। चलचित्रलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ, र यसका बारेमा वर्ड अफ माउथले पनि राम्रो...
‘कुस्ती’ फिल्मको छायांकन समाप्त, दिकिला शेर्पाको डेब्यु
काठमाडौं। फिल्म ‘कुस्ती’ को छायांकन काठमाडौं र वरपर सम्पन्न भएको छ। निर्देशक अनिल योञ्जनका अनुसार, ३९ दिनमा सबै दृश्य खिचिसकिएको र गीत मात्रै बाँकी छ। फिल्म प्रेम र स्वभावका भिन्नताले टाढा हुने तर सँगै बस्न नपाउने जोडीको संघर्षको...
‘कर्मा’मा विपीनको एक्सन डेब्यु
काठमाडौं। सामाजिक कथामा अभिनय गर्दै आएका अभिनेता विपीन कार्की पहिलोपटक एक्सन भूमिकामा देखिन लागेका छन्। निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘कर्मा’ मा उनी एक्सन अवतारमा प्रस्तुत हुँदैछन्। नयाँ जनरामा काम गर्न इच्छुक...
अदालतले जारी गरयो मलाइका माथी जमानत वारेन्ट
काठमाडौ। बलिउड अभिनेता सैफ अली खानलाई २०१२ मा एक एनआरआई व्यापारीले कुटपिट गरेको आरोप लागेको थियो। यो घटना सैफ अली खान, उनकी श्रीमती करीना कपूर, बहिनी करिश्मा कपूर, मलाइका अरोरा, अमृता अरोरा र सैफका केही साथीहरू पाँच तारे होटलमा...
शुक्रबारदेखि लाग्दै दुई एक्सन फिल्म,खुल्यो अग्रिम टिकट बुकिङ
काठमाडौँ। आउँदो शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्। कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन...
दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ को छायांकन सम्पन्न
काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो । “हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न...
शाहरूखकाे नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान
काठमाडौ। शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ ।जब शाहरुख...
सिनेमा हल बन्द गराउने साउदीअरबले अब ५ महत्वकांक्षी फिल्म निर्माण गर्ने
काठमाडौ।अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ । तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको...
उषा खड्गीको फिल्म डेब्यू: ‘नरसिंहाः अवतार’ को फस्टलुक सार्वजनिक
काठमाडौ। मिस नेपाल २००० की विजेता उषा खड्गी २५ वर्षपछि फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन्। उनले अभिनय गरेको पहिलो फिल्म ‘नरसिंहाः अवतार’ आगामी जेठ ९ गते रिलिज हुँदैछ। फिल्मको निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको...


