Category - E-News

महिला निर्देशक पौडेलको सिनेमा ‘हर्ष’को छायांकन सम्पन्न

काठमाडौँ। अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको सिनेमा ‘हर्ष’को छायांकन प्याकअप भएको छ । डेब्यु निर्देशक एकता पौडेलले सिनेमाको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । ४० दिनको सेड्युलमा...

रामकृष्ण ढकाल र काजोल कार्कीको रोमान्टिक गीत ‘यो माया बसेर होकी’

काठमाडौँ। लोकप्रिय गायक रामकृष्ण ढकाल र काजोल कार्कीको सुमधुर स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। सार्वजनिक गीतमा कुशल...

चलचित्र निर्देशक समाजको रजत जयन्ती समारोह सम्पन्न

काठमाडौं। नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एक भव्य समारोहको आयोजना गरी रजत जयन्ती मनाएको छ। चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर...

नोरा फतेहीको प्रस्तुति जेष्ठ ३ गते काठमाडौंमा

काठमाडौं। बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएकी छन्। ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी जेष्ठ ३ गते काठमाडौं आउन लागेकी हुन्। कार्यक्रम काठमाडौंको बौद्ध टुसालस्थित...

अब राजामौलीको फिल्म दुई भागमा होइन एक भागमा रिलिज हुने

काठमाडौ। तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्। बाहुबलीः द...

मल्टिस्टारर ‘पिताम्बर’लाई पिजी सर्टिफिकेट, चैत २९ मा रिलिज

काठमाडौँ।  बहुप्रतीक्षित मल्टिस्टारर फिल्म पिताम्बर यही चैत २९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। केन्द्रीय चलचित्र जाँच समितिबाट फिल्मले ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको छ, जसअनुसार १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म...

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४...

‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ घोषणा

काठमाडौं। संविधान दिवसको अवसरमा प्रदर्शन भएको हिट फिल्म ‘खुस्मा’ निर्माण टिमले नयाँ फिल्म ‘जलाकी’ घोषणा गरेको छ। अशोक थापा मगरको निर्देशनमा बन्ने यो फिल्मको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै शुक्रबार पोखराको बिन्ध्याबासिनी...

‘पिताम्बर’ मा सुपुष्पा भट्टको फरक अवतार

काठमाडौं। फिल्म ‘रणवीर’बाट अभिनय यात्रा थालेकी सुपुष्पा भट्ट नयाँ फिल्म ‘पिताम्बर’मा फरक भूमिकामा देखिन लागेकी छन्। चञ्चले चरित्रमा देखिएकी उनी यसपटक ‘बिहानी’ नामक गम्भीर पात्रको भूमिकामा प्रस्तुत हुँदैछिन्।‘बिहानी निर्दोष पात्र...

‘एक्लो’ को क्यारेक्टर पोस्टरमा रानी बनिन् बेनिषा

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मकी मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हमाललाई सुन्दरी...

‘झिल्को’ को गीत ‘नाच पुतली’ सार्वजनिक, गीतबाट कथा दर्साउने प्रयास

काठमाडौं। नेपाली चलचित्र ‘झिल्को’ को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा...

बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

काठमाडौ। विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको पिरियड ड्रामा  ‘छावा’ ४८ दिनको लामो यात्रापछि अहिले थकित हुदैँ गएको छ । बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भएको यो फिल्मको कमाई बुधबार भने थप घटेको छ । यो चलचित्रले विगत तीन...

चलचित्र ´ पिताम्बर `को ट्रेलर विश्व भर ट्रेडिङमा

काठमाडौं।  नेपाली फिल्म ‘पिताम्बर’ को ट्रेलर युट्युबमा धमाकेदार प्रतिक्रिया पाइरहेको छ। यही चैत २९ गते रिलिज हुन लागेको यस फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको थियो, जसले केही घण्टामै मुभी सेक्सनमा नवौं स्थानमा ट्रेन्डिङ भएको...

नयाँ पोस्टरसहित ‘के घर के डेरा : घर नं २’ अब जेठ २ गते प्रदर्शनमा

काठमाडौ। दीपेन्द्र के. खनाल निर्देशित नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ ले तीन पोस्टर सार्वजनिक गर्दै आफ्नो प्रदर्शन मिति एक साता अघि सारेको छ। अब यो चलचित्र पूर्वघोषित जेठ ९ को साटो जेठ २ गते प्रदर्शन हुनेछ।...

Copyright © 2012 - 2026 | All Right Reserved.