काठमाडौं । बिहानको पहिलो किरण, शान्त ग्रामीण परिवेश, अनि नयाँ सपना बोकेका दुई पात्र— यही भाव बोकेको थिम पोस्टरसँगै निर्देशक याम शेर्पाले नयाँ सिनेमा ‘मिरमिरे’ को घोषणा गरेका छन्। ‘कार्साङ’ मार्फत निर्देशनमा डेब्यु गरेका शेर्पाले...
Category - E-News
नयाँ वर्षमा ‘जारी २’ को घोषणा, दशैंमा प्रदर्शन हुने
काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा बहुप्रशंसित फिल्म ‘जारी’ को सिक्वेल ‘जारी २’ को निर्माण घोषणा गरिएको छ। सोमबार सार्वजनिक गरिएको फर्स्ट लुकमार्फत सिनेमाको औपचारिक घोषणा गरिएको हो। फर्स्ट लुक पोस्टरमा अभिनेता दयाहाङ राईलाई...
‘झिल्को’मा डिजिटल कुलतको चेतावनी
काठमाडौं। बालबालिकाको हातमा मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटरजस्ता उपकरणहरू आजकल खेलौनाभन्दा कम छैनन्। प्रविधिको फाइदा त छँदैछ, तर त्यसको अनियन्त्रित प्रयोगले सानै उमेरमा शारीरिक, मानसिक र भावनात्मक असर पारिरहेको देखिन्छ।...
‘दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’बाट आउटपुट दिने छौं’ कार्यकारी निर्माता खडका
काठमाडौ। सर्वकालीन हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन अन्तिम चरणमा पुगेको छ। स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा पछिल्लो एक महिनादेखि छायांकन भइरहेको छ।...
‘नरसिंहाः अवतार’ मा नीति शाहको फस्टलुक सार्वजनिक
काठमाडौ। अगामी जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ बाट अभिनेत्री नीति शाहको लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा उनी मुस्कुराइरहेकी देखिन्छन्। पोस्टर हेर्दा उनी फिल्ममा कसैकी पत्नी वा प्रेमिकाको...
‘अञ्जिला’को पाँचौँ सातामा पनि दर्शकको साथ, व्यापार स्थिर
काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको पाँचौँ सातासम्म आइपुग्दा पनि दर्शकको साथ पाउँदै बक्स अफिसमा स्थिर व्यापार कायम राखेको छ। काठमाडौंसहित देशभरका करिब ५० सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्रमा अधिकांश शोहरूमा...
एलिजा गौतमलाई ‘बेष्ट योङ अन्टरप्रन्योर’ अवार्ड
काठमाडौं। अभिनेत्री तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम ‘इन्टरनेश्नल एचिभमेन्ट अवार्ड २०२५’ अन्तर्गत ‘बेष्ट योङ अन्टरप्रन्योर’ अवार्डबाट सम्मानित भएकी छन्। उनीलाई अवार्ड इन्डोनेसियाको बालीमा शुक्रबार सम्पन्न विशेष समारोहमार्फत...
रजनीकान्तको जेलरः२ मा मलायालम सुपरस्टार मोहनलाल पनि देखिने
काठमाडौं। सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘जेलर–२’ छिट्टै हलमा रिलिजको तयारीमा छ । यसैबीच अभिनेताले बिहीबार चेन्नई एयरपोर्टमा मिडियासँग कुराकानी गरेका छन । उनले जेलरः२ फिल्मको बारेमा पनि जानकारी दिएका छन। कोइम्बटूर...
१५ औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न
काठमाडौँ। विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा बिहीबार साँझ राजधानीमा १५औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवाड समारोहमा जुन माया बोलको...
फिल्म ‘मातृभूमि’ बन्ने
काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएको छ । फिल्ममा कविता राई लिङ्देन निर्माता छिन् । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने फिल्ममा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी...
‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक आम नेपालीको संघर्ष बोकेको क
काठमाडौं। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ। टिजरमा मुख्य कलाकार खगेन्द्र लामिछानेलाई विशेष रुपमा प्रस्तुत गरिएको छ भने अन्य कलाकारहरूलाई पनि सशक्त...
‘समर लभ’ अभिनेता आशिष पिया ‘अमिगोस’मार्फत कमब्याक गर्दै
काठमाडौं। उपन्यास ‘समर लभ’ मा आधारित चलचित्रबाट नेपाली सिनेमा डेब्यु गरेका अभिनेता आशिष पिया पुनः ठूलो पर्दामा कमब्याक गर्न लागेका छन्। ‘समर लभ’ रिलिज भएको पाँच वर्षपछि उनी ‘अमिगोस’ मार्फत नेपाली रजतपटमा फर्किन लागेका हुन्।...
लुईटेललाई थाइल्याण्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड
काठमाडौँ । संचारकर्मी एवं म्यूजिक भिडियो निर्देशक राजेन्द्र लुईटेल (राज) ले थाइल्याण्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड जित्न सफल भएका छन् । बैंककस्थित प्रिन्सटन होटलमा आयोजित भव्य समारोहमा विश्वकिर्तिमानी निर्देशक...
एक्सन सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा
काठमाडौँ। नयाँ वर्षको अवसर पारेर आज शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आएका छन् । कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ प्रदर्शनमा आएका हुन्। दुवै सिनेमाले राम्रो शोज...


