काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका हुन्। यी सिनेमा तिजको अवसर पारेर प्रदर्शनमा आएका हुन् । ‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका छन् भने...
Category - E-News
पलको लागी ‘रावायण’ को क्यारेक्टर ड्रिम क्यारेक्टर
काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल...
कम्बोडियाको ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसाले गर्ने
काठमाडौंँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन् । प्रतियोगीताका लागि उनी...
‘वर एण्ड वधु’को नयाँ गीत, रोमान्टिक देखिए आंचल र विवेक
काठमाडौँ। शुक्रबार देखि हलमा रिलिज भइरहेको फिल्म ‘वर एण्ड वधु’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘माया’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । दीपक लिम्बु र प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा शैलेन्द्र...
प्याजेन्ट नेपालको ‘तीज’ महोत्सव सम्पन्न
काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको ‘तीज महोत्सव’ सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो ।...
सिनेमा ‘केटी हराएको सूचना’को टिजर सार्वजनिक
काठमाडौं। आगामी कात्तिक ३० गतेबाट सिनेमा ‘केटी हराएको सूचना’ प्रदर्शनमा आउने भएको छ । मंगलबार सिनेमाको प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको टिजर पनि सार्वजनिक गरिएको हो । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेमलाई...
आफूलाई प्रयोग गर्न मन लाग्छ: प्रमोद अग्रहरी
काठमाडौं । कलाकार प्रमोद अग्रहरी यहि शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्ममा सुदर्शनसँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो । फिल्ममा...
‘हरिबहादुरको जुत्ता’ निर्माण गर्दै दीपेन्द्र, मुख्य भूमिकामा हरिवंश र प्रकाश
काठमाडौँ- अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् । सरोज ओलीको निर्माण रहने फिल्म बुधबार चलचित्र विकास...
‘रावायण’ कसरी आइलाग्नेमाथि जाइलाग्नुपर्छ भन्ने एउटा साधारण मान्छेको कथा हो : सुदर्शन
काठमाडौं । निर्देशक सुदर्शन थापा प्रेमकथाका फिल्ममा रुचाइएका निर्देशक हुन् । फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका फिल्म हेर्ने हो भने अधिकांश फिल्ममा प्रेमकथा झल्किन्छ । यही बीचमा उनले ‘धन्दा’...
दयाहाङ को चलचित्र ‘कार्साङ’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ । छायांकन सकेर सम्पादनमा रहेको चलचित्र ‘कार्साङ’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि फाइनल गरेको छ । यो चलचित्र पुस २६ गतेबाट प्रदर्शनमा आउने छ। सार्वजनिक गरिएको पोस्टरमा...
पौराणिक एक्सन थ्रिलर फिल्म ‘डिएनए’ घोषणा
काठमाडौं – फिल्म निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ को घोषणा गरिएको छ। निर्देशक चानस पुन मगरका अनुसार, यो फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित...
चलचित्र ‘देवी’ले बलात्कार जस्तो जघन्य अपराधकाे विषयमाथि बहस ल्याउने छ : अभिनेत्री मास्के
काठमाडौं- भदाै २१ बाट चलचित्र ‘देवी’ प्रदर्शनको तयारीमा छ । चलचित्रले बलात्कार जस्तो जघन्य अपराधकाे विषय उठान गरेको निर्माण टिमका दावी रहँदै आएको छ । साेहि क्रममा चलचित्रकी अभिनेत्री शिल्पा मास्केले बलात्कारको घटना न्यूनीकरणमा...
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक
काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा) लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक गरिएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक...
फिल्म ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बजारमा
काठमाडौँ – अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बोलको गीत सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र सज्जा...