Category - E-News

कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै

काठमाडौं। देशभर प्रदर्शन भइरहेको चलचित्र ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ । दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरि धनजित वाइबाको समुहले प्रदर्शन अधिकार किनेको छ । बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार...

मेयर बालेनले गरे काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा

रघुनाथ सापकोटा काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । बिहीबार सामाजिक...

‘वान एक्स बेट’ प्रकरणमा प्रहरीले ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ

काठमाडौँ। प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा विज्ञापन गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ अर्थात ‘बल्छी धुर्बे’ पक्राउ परेका छन्। प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन...

चलचित्रको छायांकन सेटमा आगलागी

काठमाडौँ। आगामी भदौंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । छायांकन गर्ने क्रममा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको हो । बालाजुस्थित चलचित्र विकास संस्थानमा बिहीवार गीतको छायांकन...

शोभितको चलचित्र ‘जय हो’ को फर्स्टलुक सार्वजनिक

काठमाडौँ। आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहिबार चलचित्रका दुई पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक दुई पोस्टरमा चलचित्रका मुख्य...

दोहोरी गीत प्रतिष्ठानले ९ जनालाई ‘सम्मानार्थ सदस्यता’ दिने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरेको छ । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती...

मुकुन र मेनुकाको ‘गणपति’ भदौ १४ मा

काठमाडौं । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’...

विशेष शोमा नेतादेखि कलाकार सम्मले हेरे चलचित्र ‘नीरफूल’

काठमाडौं। गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरुले दावी गरेका छन् । मुलुकका ६ दर्जन भन्दाबढी सिनेमा हलमा प्रदर्शन...

रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा

काठमाडौं । र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रिन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो ।...

‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। टेली सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियल मार्फत निर्देशक बासुदेवले ८ वर्षपछि...

अभिनेत्री खोज्दै ‘बाघचाल’टिम

काठमाडौँ। निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ले मुख्य अभिनेत्री खोज्न सुरु गरेको छ । चलचित्रले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । ‘लाखे’ निर्देशक सम्राट बस्नेतले निर्देशन गर्ने...

स्वप्निलको स्वरमा ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक (भिडियो)

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द,संगीत तथा स्वर रहेको छ। अल्झिन्छ सम्झना,बिर्सन्छु भने नि बिर्सन्न बोलको गीतको लिरिकल...

‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत रिलिज

काठमाडौँ। चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो...

‘झिंगेदाउ’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड, मुकुन र दीया उत्कृष्ट अभिनेता–अभिनेत्री

काठमाडौं । दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । काभ्रेको भकुण्डेबेंसीमा शनिवार आयोजित समारोहमा गतवर्षको हिट फिल्मलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा...