Category - Kollywood

प्रदर्शनमा आए ‘सानो संसार’ र ‘आँखा’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । सिनेमा ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका हुन् । ‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । ‘आँखा’ सुकुम्बासी बस्तीमा रहेका भुइँ...

‘बेहुली फ्रम मेघौली’अमेरिकामा दशैंको घटस्थापनाकै दिन रिलिज हुने

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ । सिनेमाको अमेरिका राइट्स बिक्रि भैसकेको छ । सिनेमाको...

भट्टराईको निर्देशनमा बन्ने सिनेमा ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त

काठमाडौँ। दिवाकर भट्टराईको निर्देशनमा बन्ने सिनेमा ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । सिनेमाको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा मुहूर्त सम्पन्न गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो सिनेमाको...

‘सारंग’ मंसिर ७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने

काठमाडौँ। बाल मनोबिज्ञान,बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फर्स्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा

काठमाडौँ। चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो। साइन्स फिक्सनमा...

जितु विदेश जान लाग्दा नीति पुगिन् त्रिभूवन विमानस्थल

काठमाडौं । यही असोज २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘ज्वाइँ साब’ यतिबेला व्यापक प्रचार प्रसारमा लागेको छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको निर्माण टिमले क्लाइमेक्सको एक दृश्य...

अर्जुन कुमारको ‘सानो संसार’ वेब सिरिजबाट सिनेमा

काठमाडौं । असोज ११ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सानो संसार’को निर्माण टिमले सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । मध्यमवर्गीय परिवारको कथालाई उठाएको सिनेमालाई निर्माता अर्जुन कुमारले...

एक्सन थ्रिलर चलचित्र ‘डिएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक

काठमाडौं। हालै घोषणा गरिएको पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ, जसमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायाङ्कन अघि नै यो चलचित्रको ‘अनाउन्समेन्ट टिजर’...

‘१२ गाउँ’को दोस्रो गीतमा समीर र सोनुको रोमान्स

काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको रहेको ‘१२ गाउँ’को दोस्रो गीत ‘कसो कसो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा निरज सिंहको संगीत तथा सुवास चन्द्र ढुंगेलको शब्द रचना र सुगम पोखरेल अनि सदिक्षा कट्टेलको...

सिनेमा ‘तेल भिसा’ को डविङ सुरु

काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा सिनेमाको सकिने अभिनेता कार्कीले बताए । निर्देशक शंकर घिमिरेले सिनेमाको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको...

हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ कार्तिक २२ मा

काठमाडौँ। हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। चलचित्र ‘नौ डाँडा...

चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यहि असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनि लामा सिनेमाजले झण्डै साढे २ मिनेट लामो ट्रेलर युट्युव रिलिज...

निर्माता राईले गरे आफ्नै गृह जिल्लामा रनिङ ट्रफी हस्तान्तरण

इटहरी । नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक तथा फिल्म निर्माता ज्योतिराज राईले ‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ का लागि रनिङ ट्रफी...

चलचित्र ‘एक्टर: टेक वन’ पोस्टरमा प्रदीप संगै आना र दिव्या

काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) को दिन बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ। निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार-प्रसारका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.