Category - Kollywood

दयाहाङ र आँचलको सिनेमा ‘दुखी आत्मा’ को छायाँकन सुरु

काठमाडौं। दयाहाङ राई र आँचल शर्मा स्टारर सिनेमा ‘दुखी आत्मा’ को छायाँकन सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको सिनेमाको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । सुटिङ सुरुसँगै ‘दुखी...

‘एक्टरः टेक वान’ को क्यारेक्टर पोस्टरमा खुसी आना शर्मा

काठमाडौँ। कात्तिक १५ गते (लक्ष्मीपूजा) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट) को कन्सेप्ट...

सिनेमा ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक

काठमाडौँ। आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमा सार्वजनिक सिनेमाको गीतमा सिनेमाका मुख्य अभिनेता विपिन कार्की, पुजा...

आर्यन सिग्देल ‘होस्टेल ३’ मा ‘वार्डेन’ बन्दै

काठमाडौं। यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो। आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण...

सिनेमा ‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा जितु र नीतिको बिहे

काठमाडौँ। असोजको २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘ज्वाइँ साब’ को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निशान...

‘सानो संसार’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । दसैँको छेको पारेर असोज ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाइ र संघर्ष...

सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक

काठमाडौँ। अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सिनेमाको चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको...

एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ को फस्टलुक सार्वजनिक

काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको...

‘रावायण’ टिम देश दौडाहामा

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको...

‘रावायण’ को रि सेन्सर,पायो पीजी सर्टिफिकेट

काठमाडौँ। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको फिल्म ‘रावायण’ को रि सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार विहानैबाट अब फिल्म “रावायण” १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन ।केहि...

खगेन्द्र, निश्चल र आर्यनको ‘घर नम्बर २’ को इन्डक्ल्याप

काठमाडौँ। फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो । प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक...

विराज र समीरको ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक

काठमाडौं। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ‘सिनेमा हेर्न जाउँ’ बोलको रिलिज...

अपर मुस्ताङमा ४५ लाखको सेटमा हुँदैछ चलचित्र ‘एक्लो’को छायाङ्कन (फोटो फिचर)

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ । छायाङ्कनरत चलचित्रका...

धिरज र उपासनाको ‘खुस्मा’ जापान र कोरिया राइट्स विक्रि

काठमाडौँ। संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्रि भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै सिनेमाको यी दुई देशको प्रदर्शन अधिकार बिक्रि भएको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.