Category - Kollywood

जितुको ‘ज्वाइँ साब’ ले हलको शो र दर्शक थप्दै

काठमाडौं । गत असोज २४ गते बिहीबार फुलपातीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ । अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा...

चलचित्र ‘ताण्डवम्’ को थिम पोस्टर सार्वजनिक

काठमाडौँ। विजया दशमीको अवसर पारेर जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्र ‘ताण्डवम्’ को थिम पोस्टर सार्वजनिक गरिएको छ। धार्मिक लाग्ने नाम ‘ताण्डवम्’ को कथाको कनेक्सन कतै धर्म संग रहेको निर्देशक...

निता र हरिहरको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै...

‘एक्टर: टेक वन’ को पहिलो गीत सार्वजनिक, प्रदिप र दिव्या रोमान्टिक अवतारमा

काठमाडौं। चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक गरिएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ। सार्वजनिक गीतमा शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन्। शैलेन्द्र...

हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ। हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। अधिकारीले यस अघि...

चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा

काठमाडौँ। दशैंको अवसर पारेर आज फुलपातीको दिनबाट तीन वटा चलचित्रले प्रदर्शन थालेका छन्। चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका छन् । दशैँको लामो बिदाको अवसर पारेर आएका...

‘अग्नीदहन’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक गरिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो । एक मिनेट...

साथीलाई सल्लाह दिने र उकास्ने काममा सक्रिए बुद्धि तामाङ

काठमाडौं । कलाकार बुद्धि तामाङ अधिकांश फिल्ममा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन् । साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा बुद्धिको सक्रियता फिल्ममा बाक्लै देखिन्छ । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म...

चलचित्र ‘शिरफूल’ यु ट्युवमा रिलिज (हेर्नुस पुरा फिल्म)

काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ यु ट्युवमा रिलिज गरिएको छ। चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो ।...

नितीको दोश्रो सिनेमा ‘ज्वाइँ साब’ जितु र नितीको वरपर घुमेको कथा

काठमाडौं । अभिनेत्री निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने...

सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ३० गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक गरिएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो ।...

अमेजन प्राइममा नेपाली सिनेमा ‘अनौठो तृष्णा’

काठमाडौँ। नेपाली सिनेमा ‘अनौठो तृष्णा’ अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओमा रिलिज हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो। निरञ्जन प्रधानको निर्देशन रहेको यो फिल्ममा...

जितु भन्छन् ‘ज्वाइँ साब’ क्यारेक्टर निकै चाख लाग्दो छ

काठमाडौं । कलाकारितामा अभिनयका लागि जितु नेपाल नयाँ होइनन्, तर फिल्मवृत्तमा ‘हिरो’ का रुपमा भने उनी नयाँ नै हुन् । फिल्म ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु यही असोज २४ गते...

‘एक्टर: टेक वन’ र ‘कमेडी दरबार’ को टुर कार्तिक १ देखि

काठमाडौं। कार्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’ ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। यो टुर काठमाडौं उपत्यका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.